राजनीति

विमलेन्द्र निधिको समर्थन पनि शेरबहादुर देउवालाई

काठमाडाैं । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् । साेमबार भएकाे पहिलाे चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा यतिबेला

पुरा पढ्नुहोस
कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो

पुरा पढ्नुहोस
देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् । भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता

पुरा पढ्नुहोस
पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देनलाई थापाले लेखे यस्तो पत्र (पत्रसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् । सोमबार लिङ्देनलाई पत्र लेखेर थापाले भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा

पुरा पढ्नुहोस
मंगलबारको संसद बैठकमा ६ वटा अध्यादेश पेश गरिने

काठमाडौं । मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ । मंगलबार दिउँसो २ बजेका लागि

पुरा पढ्नुहोस
नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्छ : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रलाई यसअघि हटाएपनि पुन फर्काउने

पुरा पढ्नुहोस
यस्तो छ कांग्रेस महामन्त्री पदका उम्मेदवार पाैडेलकाे अवधारणापत्र

काठमाडाैं । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पाैडेलले अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले अवधारणा पत्र सार्ववनिक गरेर गतिशील विचार, समय सापेक्ष कार्यदिशा र चुस्त दुरुस्त संगठन निर्माणका लागि

पुरा पढ्नुहोस
कांग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन् । सभापतिका प्रत्यासी देउवाले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । एकैपटक

पुरा पढ्नुहोस
एमालेको जिम्मेवारी र मनोनयनका विषयमा रावलले दिए यस्तो प्रतिक्रिया

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आइतवार पार्टीका विभिन्न जिम्मेवारीमा भएका मनोनयनलाई लिएर तीव्र असन्तुष्टि प्रकट गरेका छन् । चितवन महाधिवेशनमा अध्यक्षमा पदमा पराजित भएपछि केन्द्रीय सदस्यसहित कुनै पदमा बस्न अस्वीकार गरेका उनले

पुरा पढ्नुहोस
वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने

काठमाडाैं । कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् । नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । सभापति पदका आकांक्षी

पुरा पढ्नुहोस