विश्व

नाइजेरियामा मारिए १ सय ३ जना बोकोहराम अतिवादी

नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीका अनुसार गएका तीन

पुरा पढ्नुहोस
चीनमा काेराेनाकाे नयाँ लहर फैलिएपछि डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

काठमाडौं । चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिरहेकाे छ । काेराेनाकाे नयाँ संक्रमण लहर फैलिएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ । डब्ल्यूएचओका

पुरा पढ्नुहोस
भारत र चीनका सैनिकहरूबीच फेरि सीमानामा झडप

काठमाडाैं । भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ । भारतीय समाचार पत्र द हिन्दूका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौँ भारतीय सैनिकहरू घाइते भएका छन् । याङ्जी तवाङ क्षेत्रमा भएको झडपका

पुरा पढ्नुहोस
मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेपछि कंग्रेस नेता पक्राउ

भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कंग्रेसका नेता राजा पटेरिया पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’

पुरा पढ्नुहोस
अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा गाेली हानाहान, १० जनाकाे मृत्यु

काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् । घटनामा पाकिस्तानमा १७ जना

पुरा पढ्नुहोस
चीन र साउदी अरबबीच सुरक्षा सम्झाैता, यस्तो भयाे सहमति

काठमाडाैं । चीनका राष्ट्रपति सी जिनपिङ र साउदी अरबको उच्च नेतृत्वबीच भेटवार्ता भएको छ । साउदी अरबका राजा सलमान र उनका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे हाे । यो भ्रमणमा चीन

पुरा पढ्नुहोस
गुजरातमा भाजपाको ऐतिहासिक जित, हिमाचलमा अब कंग्रेसको सरकार

भारत । भारतमा भएको गुजरात विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले ऐतिहासिक जित निकालेको छ। गुजरातमा भाजपाले १८२ सिटमा १५६ सिट जितेको छ। यससँगै भाजपाले लगातार छैटौंपटक गुजरातमा सरकार बनाउने भएको छ। गुजरातमा भारतीय राष्ट्रिय कंग्रसले भने

पुरा पढ्नुहोस
एलन मस्कलाई पछि पारेर बर्नार्ड अर्नाल्ट बने विश्वकै सर्वाधिक धनी व्यक्ति

काठमाडौं । फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । टेस्ला तथा स्पेसएक्स कम्पनीका संस्थापक एलन मस्कलाई पछि पारेर उनी विश्वकाे धनी बनेका हुन् । सन् २०२१ देखि विश्व धनाढ्य व्यक्तिको पहिलो

पुरा पढ्नुहोस
भारी मतसहित गुजरातमा भाजपाको अग्रता, समर्थकद्वारा खुसीयाली मनाउन सुरु

भारत । भारतकाे गुजरातमा विधानसभा चुनावको मतगणना जारी छ । गुजरातको कुल १८२ विधानसभा सीटहरूको लागि डिसेम्बर १ र डिसेम्बर ५ मा दुई चरणहरूमा मतदान भएको थियो । सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२

पुरा पढ्नुहोस
साथीकाे गुप्ताङ्गमा हानेर हत्या गरेकाे अभियोगमा भारतमा चार नेपाली पक्राउ

नयाँ दिल्ली । आफ्नै सहकर्मीको हत्या गरेर नालीमा फालेको आरोपमा भारतको बेंगलोरमा चार नेपाली पक्राउ परेका छन् । उनीहरुले धनसिंह धामी नामक नेपाली युवाको गुप्ताङ्गमा हानेर हत्या गरेको बयान पनि प्रहरीसमक्ष दिएका छन् । धनसिंह

पुरा पढ्नुहोस