समाज

तीन प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि

पुरा पढ्नुहोस
झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

विराटनगर । हात्तीको आक्रमणमा परी झापाको हल्दिबारीमा बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका वडा नम्बर २ का वडा कार्यालयका सहयोगी कर्मचारी ६० वर्षीय पाथल राजवंशी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार

पुरा पढ्नुहोस
बारामा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु , २७ जना घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको

पुरा पढ्नुहोस
बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं। बारामा सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बुधवार बिहान २ बजे जीतपुर सिमरा २२ मा रहेको ३ नं पुलमा काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३.००१ ख

पुरा पढ्नुहोस
मेलम्ची विकास समितिले भन्यो– ‘दुई सिफ्टमा काम गराएर २८ दिनमा पानी ल्याउँछौँ’

काठमाडौं । सरकार र निर्माण कम्पनीले लापरबाहीले मेलम्चीको पानी अवरुद्ध भएको भन्दै काठमाडौंबासी आन्दोलित बनेपछि मेलम्ची खानेपानी विकास समितिले २८ दिनको भाका मागेको छ । विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले एक विज्ञप्ति जारी गर्दै

पुरा पढ्नुहोस
अछाममा ब्रेक फेल भएर बस सडकमै पल्टिदा, १३ जना घाइते

अछाम । मंगलबार दिउँसो अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएको भे

पुरा पढ्नुहोस
तीनकुनेमा रित्ता गाग्री देखाएर स्थानीयले भने– ‘मेलम्चीको पानी तुरुन्त खोल’

काठमाडौं । मेलम्ची खानेपानी संघर्ष समिति सरकार विरुद्ध सडकमा उत्रिएको छ । काठमाडौं उपत्यका संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनामाथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा रित्ता भाँडा देखाउँदै गरेको प्रदर्शन प्रहरीले केहीबेरअघि तितरवितर

पुरा पढ्नुहोस
मानव अधिकार आयोगले सरकारलाई भन्यो, ‘आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा गम्भीर बन’

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । आज सोमवार अन्तर्राष्ट्रिय आप्रवासन दिवसको एक प्रेश विज्ञप्ति जारी गर्दै आयोगले आप्रवासी नेपाली श्रमिकहरुको मानव अधिकार संरक्षणका विभिन्न

पुरा पढ्नुहोस
मौसम विभागका अनुसार-‘तापक्रम घट्दो छ, सतर्कता अपनाउनूहोला’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका

पुरा पढ्नुहोस
मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित बनेका छन् । यसअघि स्थानीय संघर्ष समिति नै गठन गरी अर्थमन्त्री प्रकाशसरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर

पुरा पढ्नुहोस