समाज

उडानमै रोकियो राजुकुमारीको जीवनयात्रा

काठमाडौं। बाराको सिमरा विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानमा सवार एक यात्रुको मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजुकुमारी चौधरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा

पुरा पढ्नुहोस
हुम्लाको तिलगाउँमा धमिलो खोलाको पानी पिउन बाध्य स्थानीय, बाढीले खानेपानी संरचना नष्ट

काठमाडौं।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलका बासिन्दा पछिल्लो समय खोलाको धमिलो पानी पिउन बाध्य छन्। जेठ १ गते राति हिमताल भासिएर आएको लेदोयुक्त बाढीले गाउँको खानेपानी संरचना पूर्ण रूपमा क्षति पु‍र्‍याएपछि स्थानीयहरू नजिकैको गुनछुसा खोलाको धमिलो

पुरा पढ्नुहोस
८,००० मिटरका ४९ शिखर पार गर्दै निर्मल पुर्जा, कञ्चनजंघा आरोहण सफल

६ जेठ, काठमाडौं,  विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाले फेरि एक पटक ऐतिहासिक सफलता हासिल गरेका छन्। ‘Hat Trick Challenge’ अन्तर्गत उनले कञ्चनजंघा हिमालको सफल आरोहण गर्दै ८,००० मिटरभन्दा अग्ला ४९ वटा शिखरहरू पार

पुरा पढ्नुहोस
भृकुटीमण्डपमा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’

काठमाडौं । नेपालमा टिभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँ ‘भृकुटीमण्डप’ स्थित प्रर्दशनी स्थलमा आयोजना गरिने भएको छ।कम्पनीका अनुसार उक्त

पुरा पढ्नुहोस
फुटबलर सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ नामकरण

काठमाडौं।  लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदीबजार चोकलाई नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा ‘साम्बा चोक’ नामकरण गरिएको छ। सशस्त्र प्रहरी सहायक हवल्दारसमेत रहेकी सावित्रा भण्डारीको योगदानलाई सम्मान गर्दै सो स्थानमा

पुरा पढ्नुहोस
तीनकुने घटनामा मानव अधिकार आयोगको अनुसन्धान सकियो, रिपोर्ट छिट्टै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चैत १५ गते राजधानीको तीनकुनेमा भएको घटनाबारेको अनुसन्धान सम्पन्न भएको जनाएको छ। आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै द्रुत गतिमा अनुसन्धान पूरा गरिएको हो। आयोगले

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ। सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाको सर्वोच्च शिखरको सफल आरोहण गरेका छन्। जेठ ४ गते बिहान ९ः२० बजे उनले ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराउन

पुरा पढ्नुहोस
कैलालीमा हावाहुरीले ढलेको रूखले च्यापिँदा पूर्व क्याम्पस प्रमुखको मृत्यु

काठमाडौँ । कैलालीको सुक्खडमा शुक्रबार बिहान हावाहुरीले ढलेको रूखले च्यापिँदा राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीका अनुसार बिहान करिब ९ बजे हावाहुरीका कारण

पुरा पढ्नुहोस
आफ्नै बाबुको आक्रमण, दुई बालबालिकाको मृत्यु

काठमाडौँ ।  एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो

पुरा पढ्नुहोस
काठमाडौंमा अभिशाप बन्दै ‘राइड शेयरिङ प्रणाली’

काठमाडाैं । काठमाडौंमा सवारी आवागमनको समस्या नयाँ होइन। बढ्दो जनसंख्या, साँघुरा सडक र अनियन्त्रित सवारी साधनका कारण यो सहर दिनानुदिन ‘ट्राफिक अराजकता’ को पर्याय बन्दै आएको छ। यस्तै, समस्याबीच केही वर्ष अघि राइड शेयरिङ

पुरा पढ्नुहोस