समाज

एआईजीमा बढुवा भएका ५ जना प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न

काठमाडाैं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले दर्ज्यानी चिह्न लगाएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक

पुरा पढ्नुहोस
ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु

काठमाडाैं । दैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक बुधबार बिहान नेपालगन्जबाट दैलेखका लागि

पुरा पढ्नुहोस
ललितपुरमा मनाइयाे एक्लाे घाेडा दौडाएर घोडे जात्रा

काठमाडाैं । ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ । ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाइँदै आएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ । भीमसेन गुठीका सम्पूर्ण गुठियारले

पुरा पढ्नुहोस
आठ महिनामा पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा

काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारी साधन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त

पुरा पढ्नुहोस
कैलालीमा ट्याक्टर दुर्घटना: २ को मृत्यु, २६ जना घाइते

काठमाडौं । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका वडा नम्बर ७ मा गए राति से १ च ८८७० नम्बरको ट्रलीसहितको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य २६ घाइते भएका छन्। जिल्ला प्रहरी

पुरा पढ्नुहोस
बर्दियाको मधुवनमा बाघको आक्रमणबाट २ जनाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका-५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो । सोमबार दिउँसो

पुरा पढ्नुहोस
ललितपुर महानगरपालिकाले चिडियाखानामा रहेको बाघलाई खाना तथा अरू व्यवस्थापन गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले सदर चिडियाखानामा रहेको बाघलाई आवश्यक पर्ने खाना तथा अरू व्यवस्थापनका लागि आवश्यक खर्च बेहोर्ने भएको छ । चिडियाखानाका अनुसार एउटा वयस्क बाघको दैनिक खान्की ६ किलो मासु हो । मासुसहित अन्य

पुरा पढ्नुहोस
मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

काठमाडौं । दाङमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । प्यूठान नौबानी गाउँपालिका-६ बस्ने मोटरसाइकल चालक ३२ वर्षीय राजन केसीको मृत्यु भएको हो । उनका

पुरा पढ्नुहोस
पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुको विराज अर्याल विजयी

काठमाडौं । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् । निर्वाचन समितिले आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन । पुल्चोकमा विद्युतीय भोटिङ मेसिनबाट

पुरा पढ्नुहोस
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका-२ बस्ने १५ वर्षीया अप्सरा खातुनको

पुरा पढ्नुहोस