समाज

जुम्लामा पहिरो, एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा

पुरा पढ्नुहोस
फूलपातीयता ५५६ सवारी दुर्घटना हुँदा ५४ जनाको मृत्यु, हजारभन्दा बढी घाइते

काठमाडौं । फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते

पुरा पढ्नुहोस
बाढीको जोखिममा रहेका बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई सारियो

काठमाण्डौ  । राप्ती नदीमा आएको बाढीले जोखिममा रहेका बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई सारिएको छ । बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य

पुरा पढ्नुहोस
चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं  । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो। पहिरोमा पुरिएर काभ्रेका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५

पुरा पढ्नुहोस
डिभी चिट्ठाको आवेदन खुल्यो

काठमाडौं  । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ। गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। आवेदनका लागि https://dvprogram.state.gov/ मा गएर मागिएको

पुरा पढ्नुहोस
मौसम : पूर्वमा क्रमिक सुधार, पश्चिममा आइतबारसम्मै वर्षा

काठमाडौं । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली

पुरा पढ्नुहोस
वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालमा गाउन सुरु गरेका पाण्डेले थुप्रै आधुनिक,

पुरा पढ्नुहोस
बारामा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला

पुरा पढ्नुहोस
बाँकेका ४ गाउँ डुबानमा, झन्डै ८० घरपरिवार विस्थापित

काठमाडौँ । अविरल वर्षापछि राप्ती नदी र डुडुवा खोलामा आएको बाढी गाउँमा पस्दा डुडुवा गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन्। गाउँपालिकाअन्तर्गत कृषि चौफेरी, बडर चौफेरी, छोड्कु चौफेरी र सीता पुरूवा गाउँ डुबानमा परेको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं  । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो। गम्भीर घाइते भएका

पुरा पढ्नुहोस