समाज

श्रद्धाञ्जली अर्पणका लागि जयनन्द लामाको शव बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिने

काठमाडाैं । श्रद्धाञ्जली अर्पणका लागि गायक तथा कलाकार जयनन्द लामाको शव बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ । कलाकार दिपाश्री निरौलाले फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्न लामाको शवलाई राष्ट्रिय नाचघर जमल राखिने जानकारी दिएकी हुन्

पुरा पढ्नुहोस
आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति

काठमाडाैं । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति,

पुरा पढ्नुहोस
जयनन्द लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । उनले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरेकी छन्

पुरा पढ्नुहोस
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले

पुरा पढ्नुहोस
देशका केही ठाउँमा वर्षाको सम्भावना

काठमाडाैं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका

पुरा पढ्नुहोस
सामाजिक जीवनलाई अवरोध पुर्‍याउने काम नगर्न गृहमन्त्रालयको ध्यानाकर्षण

काठमाडाैं । गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पुर्‍याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा

पुरा पढ्नुहोस
बैतडी केन्द्रविन्दु भएर भूकम्प

बैतडी । बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३.५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको

पुरा पढ्नुहोस
बैतडी दुर्घटनामा चार जनाको मृत्यु, नगरपालिकामा शोक बिदा

बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न भएको टिप्पर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले शैक्षिक संस्थामा शोक

पुरा पढ्नुहोस
बैतडी टिप्पर दुर्घटना अपडेट : कम्तीमा तीन जनाकाे मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका-३ गरुडामा टिप्पर दुर्घटना हुँदा कम्तीमा तीनजना विद्यार्थीको ज्यान गएको छ । निर्माण व्यवसायीको टिपरमा चढेर विद्यार्थी घर फर्किरहेका बेला दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका-३ गुरुडामा

पुरा पढ्नुहोस
बैतडीमा विद्यार्थी बाेकेकाे टिप्पर दुर्घटना

बैतडी । बैतडीमा टिप्पर दुर्घटनामा परी केही विद्यार्थीकाे मृत्यु भएकाे प्रारम्भिक खबर आएकाे छ । निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेलामा टिप्पर दुर्घटना भएकाे हाे । दुर्घटनामा सिगास माविका विद्यार्थीहरु सवार रहेको बताइएको

पुरा पढ्नुहोस