हुलाक अपडेट

घिमिरेको अध्यक्षतामा २०१ सदस्यीय समिति गठन

काठमाडौं । एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालले मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी वैशाख २३ र २४ गते राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि हाललाई संयोजक एक, महासचिव

पुरा पढ्नुहोस
अरुण नदीको बेलिब्रिज भाँचियो, तीनवटा ट्रक नदीमा खसे

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको ‘लो

पुरा पढ्नुहोस
आयोगद्वारा आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’

काठमाडाैं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–

पुरा पढ्नुहोस
१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

काठमाडाैं । नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका

पुरा पढ्नुहोस
एमसीसी टेबल गर्न प्रधानमन्त्रीकाे प्रस्ताव, प्रचण्ड–माधवद्वारा अस्वीकार

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी र स्थानीय

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसीसीबारे के हाेला निर्णय ?

काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेका हुन् । उनीहरुबीच पछिल्लो

पुरा पढ्नुहोस
हँसिया प्रहार गरी श्रीमतीको हत्या

पर्वत । पर्वतकाे कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले

पुरा पढ्नुहोस
प्रचण्ड र माधवले शेरबहादुरको दैलो ढुकेर बसे : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेबहादुर देउवाकाे दैलाे ढुकेर बसेकाे भनी टिप्पणी गरेका

पुरा पढ्नुहोस
सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडाैं । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय

पुरा पढ्नुहोस
एमसीसीबारे ओलीसँगको टेलिफोन वार्ता भ्रमपूर्ण रुपमा बाहिर आयाे : प्रचण्ड सचिवालय

काठमाडाैं । एमसीसीबारे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको टेलिफोन वार्ता भ्रमपूर्ण रुपमा बाहिर आएकाे प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्डले

पुरा पढ्नुहोस