हुलाक मनोरंजन

गौरी मल्लले ल्याइन् तीज गीत ‘धिन ताका नाका धिन’ (भिडिओ)

काठमाडौं । अभिनेत्री गौरी मल्लले तीज गीत सार्वजनिक गरेकी छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै ‘धिन ताका नाका धिन’ बोलको गीत सार्वजनिक गरिएको हो । सानै उमेरदेखि गायनमा सौखिन मल्लले दर्जनबढी गीत गाएकी छन् ।

पुरा पढ्नुहोस
यस्तो छ कंगना रनावतको फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर (भिडिओ)

काठमाडाैं । बलिउड अभिनेत्री कंगना रनावत अभिनीत फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार गोल्डमाइन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक हवेलीमा १७ वर्षदेखि घुमिरहेको आत्माको कथा

पुरा पढ्नुहोस
रिदम कंडेलको ‘तिमी आएपछि’ गीत सार्वजनिक (भिडिओ)

संगीत संयोजक रिदम कंडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । शनिबार रिदम कंडेल युट्युब च्यानलमार्फत ‘तिमी आएपछि’ बोलको गीत सार्वजनिक गरिएको हो । सिर्जना पोखरेलको शब्द रहेको गीतमा रिदम कंडेलले संगीत भरेका छन्। गायनमा कंडेललाई सिर्जना

पुरा पढ्नुहोस
भारतमा सबैभन्दा छिटो ५०० करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राख्दै ‘गदर २’

काठमाडौं । सनी देओल स्टारर ‘गदर २’ ले आइतबार भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५०० करोड भारु कमाउने कीर्तिमान रच्दैछ । प्रदर्शनको २४ औं दिन आइतबार फिल्मले उक्त उपलब्धि हासिल गर्न लागेको बलिउड व्यापार

पुरा पढ्नुहोस
यस्तो छ झरना थापाको फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर (भिडिओ)

काठमाडौं । झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा यौनिक तथा लैंगिक अल्पसंख्यक र मधेश समुदायको कथावस्तुलाई

पुरा पढ्नुहोस
कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक ( भिडियो )

काठमाडौं  ।  गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ । प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् । तीव्र गतिमा प्रविधिको विकास

पुरा पढ्नुहोस
चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन

पुरा पढ्नुहोस
‘पशुपति प्रसाद : भष्मे डन’ को ‘दुई चुल्ठी बाट्न’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौं । विपीन कार्की अभिनीत फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को गीत सार्वजनिक भएको छ । बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘दुई चुल्ठी बाट्न’ बोलको गीत सार्वजनिक गरिएको हो । निशान

पुरा पढ्नुहोस
‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज

काठमाडौँ । बरिष्ठ लोक गायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयायिमक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक

पुरा पढ्नुहोस
समीक्षा र सुजताले ल्याए ‘तीजमा नाच्न हिँडिन्छ’ गीत (भिडिओ)

काठमाडौं । समीक्षा अधिकारी र सुजता केसीको स्वरमा तीज गीत सार्वजनिक गरिएको छ । गायिका सुजता केसीको युट्युब च्यानलमार्फत ‘तीजमा नाच्न हिँडिन्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा समीक्षा अधिकारी, सुजता केसी, पुष्प

पुरा पढ्नुहोस