हुलाक मनोरंजन

परिचयपत्रको आधारमा कलाकारलाई सिंहदरबार र विमानस्थलमा प्रवेश दिन माग

काठमाडौं । परिचयपत्रको आधारमा कलाकारलाई सिंहदरबार र विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा अनुमति दिन चलचित्र कलाकार संघले सरकारसँग माग गरेको छ । आइतबार गृह मन्त्रालय पुगेको संघको कार्यसमिति टोलीले उपप्रधान तथा गृहमन्त्री नारायकाजी श्रेष्ठलाई चारबुँदे

पुरा पढ्नुहोस
अभिनेत्री बिपना थापालाई ‘युग नायिका’ को उपाधि

काठमाडौं । नेपालमा कलाकारलाई विभिन्न उपाधि दिने होडबाजी छ । त्यसरी दिएको उपाधि बेलाबेलामा विवादमा समेत पर्दै आएका छन् । यस्तैमा पुरानी अभिनेत्री बिपना थापालाई ‘युग नायिका’ उपाधि दिइएको छ । शनिवार काठमाडौंमा आयोजित ‘स्पर्श

पुरा पढ्नुहोस
वर्षमा एउटामात्र फिल्म खेल्न चाहन्छु : अनुष्का शर्मा

काठमाडौं । अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहली बलिउडको रुचाइएको जोडीमा पर्दछन् । अहिले अनुष्का फिल्मभन्दा बढी ब्राण्ड प्रमोसनदेखि सम्झौतामा व्यस्त छिन् । उनले हालैमात्र भारतीय बलर झुलन गोस्वामीको बायोपिकको काम सकिन्

पुरा पढ्नुहोस
अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा अदिति बुढाथोकी

काठमाडौं । नेपाली फिल्मको साथसाथै भारतका म्युजिक भिडियो, विज्ञापन लगायतमा अभिनयमा सक्रिय अभिनेत्री अदिति बुढाथोकी अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा पनि देखिने भएकी छन् । सिरिजमा उनी मुख्य कलाकारको रूपमा देखिन लागेकी हुन् ।

पुरा पढ्नुहोस
अभिनेत्री बिपना थापा नेपालमा, भन्छिन् ‘आफूलाई सुहाउँदो भूमिका आएको खण्डमा काम गर्ने’

काठमाडौं । कुनै बेलाकी सर्वाधिक चर्चित अभिनेत्री बिपना थापा नेपाल आएकी छिन् । उनी हिजो बिहीबार भारतबाट नेपाल आएकी हुन् । बिपना शनिवार आयोजना हुने ‘स्पर्श म्युजिक भिडियो’ अवार्डमा विशेष सम्मान थाप्न नेपाल आएकी हुन्

पुरा पढ्नुहोस
गायिका निशा देसारको नयाँ गीत ‘के दोष’ सार्वजनिक

काठमाडौं । गायिका निशा देसारले आफ्नो नयाँ गीत ‘के दोष’ ल्याएकी छन् । शान्ती अधिकारीको शब्द रहेको रहेको स्याड भर्सनको गीतमा लाल श्रेष्ठको शब्द तथा राजकुमार मालाकार प्रकाश केसी एरेन्ज रहेको छ । गीतको भिडियोमा

पुरा पढ्नुहोस
के अभिनेता पललाई शाह लाई फिल्मको अफर नआयकै हो त ?

काठमाडौं । नायक पल शाह जेलमा रहँदा उनलाई केही फिल्मको अफर गएको, उनले फिल्मको स्क्रिप्ट जेलमै पढिरहेको भन्ने समाचार सार्वजनिक भएका थिए । पलले जेलबाट निस्कने वित्तिकै फिल्ममार्फत आफ्नो बलियो कमब्याक गर्लान् भन्ने पनि

पुरा पढ्नुहोस
फ्राइडे रिलिज: ‘हुक्का’ भर्सेस ‘टुल्की’

काठमाडौ‌‍‍‍‍ । फ्राइडे रिलिज अन्तर्गत (आज) शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘हुक्का’ र ‘टुल्की’ प्रदर्शनमा आएका छन् । देशभरका हलबाट एकसाथ प्रदर्शनमा आएको दुवै फिल्म फरक फरक विषयवस्तुमा बनेको छ । ‘टुल्की’का निर्देशक देवजंग थापा

पुरा पढ्नुहोस
आजबाट प्रसारण हुँदैछ ‘सक्किगोनि सिजन – ३’

काठमाडौं । हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ आजबाट प्रसारण हुँदैछ । पहिलो र दोस्रो सिजनको सफलता पश्चात केहि महिना विश्राम रहेको ‘सक्किगोनि’ को तेस्रो सिजन भने बिहिबारबाट पुन : प्रसारण हुने भएको हो । केही दिनअघि ‘सक्किगोनि’

पुरा पढ्नुहोस
महानायक राजेस हमाल र मधु विवाहको नवौं वर्षगाँठ सेलिब्रेसन गर्दै बुढानीलकण्ठमा

काठमाडौं । महानायक राजेस हमाल र मधु भट्टराईले २०७१ साल वैशाख १० गते होटल अन्नपूर्णमा विवाह गरेका थिए । उनीहरुले आफ्नै शैलीमा विवाहको नवौं वर्षगाँठ सेलिब्रेसन गर्दैछन् । उनीहरु एनिभर्सरी मनाउन बुढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो

पुरा पढ्नुहोस