हुलाक समाचार

अमेरिका–कतारबीच १२ खर्ब डलरको ठूला सम्झौता

काठमाडौं । कतार भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिर शेख तामिम बिन हमद अल–थानीबीच बुधबार विभिन्न १२ खर्ब अमेरिकी डलर बराबरका सम्झौताहरूमा हस्ताक्षर भएका छन्। ह्वाइट हाउसका अनुसार सम्झौतामा २४३ अर्ब डलरको

पुरा पढ्नुहोस
१० महिनामा पुँजीगत खर्च ३४% मा सीमित, राजस्व संकलन ६५%

काठमाडौं।  आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी रहँदा सरकारको पुँजीगत खर्च अत्यन्तै न्यून देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म पुँजीगत खर्च कुल विनियोजित रकमको मात्र ३४.१६ प्रतिशत पुगेको छ। संघीय सरकारका विभिन्न

पुरा पढ्नुहोस
सुनको भाउमा भारी गिरावट, तोलामा ३ हजार ५०० ले घट्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा झरेको छ। बुधबार सो सुनको

पुरा पढ्नुहोस
गाजामा इजरायली हवाई हमला: ८० जनाको मृत्यु

काठमाडौं। इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ। गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको आक्रमणमा ५० जनाको ज्यान गएको इन्डोनेसियाली अस्पतालले जनाएको छ। मृतकमध्ये २२ जना बालबालिका र १५ महिला छन्।

पुरा पढ्नुहोस
सन्दीप लामिछानेले गरे क्यानसँगको सम्झौतामा नरहने घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौताबाट पछि हट्ने निर्णय गरेका छन्। बुधबार आगामी सिरिजका लागि टोलीलाई विदाइ गरिएको केही समयपछि सन्दीपले सामाजिक सञ्जालमार्फत

पुरा पढ्नुहोस
गाजाको अस्पतालमा इजरायलकाे हवाइ आक्रमण, कम्तिमा २८ जनाको मृत्यु

काठमाडाैं । इजरायलले मंगलबार साँझ गजाको दक्षिणी क्षेत्र खान युनिसमा रहेको युरोपियन गाजा अस्पतालमा हवाई आक्रमण गर्दा कम्तीमा २८ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार, आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन्। कतारबाट प्रकाशित हुने

पुरा पढ्नुहोस
युद्धविरामपछि पनि भारत-पाकिस्तानबीच कूटनीतिक तनाव कायमै

काठमाडौं । । भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा बढ्दै गएको कूटनीतिक तनाव झनै चुलिएको छ। मंगलबार अबेर राति पाकिस्तानले भारतविरुद्ध कडा प्रतिक्रिया जनाउँदै इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा

पुरा पढ्नुहोस
पूर्वगुरिल्ला नेता र ‘गरिब राष्ट्रपति’ का रूपमा परिचित पेपे मुहिकाको निधन

काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र उरुग्वेका पूर्वराष्ट्रपति होसे ‘पेपे’ मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। मुहिका एक पूर्व गुरिल्ला नेता हुन्, जसले सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। साधारण जीवनशैलीका

पुरा पढ्नुहोस
महसुल भुक्तानीका लागि अन्तिम मौका, प्राधिकरणको म्याद थप सूचना

काठमाडौँ ।  नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेर महसुल नतिर्ने उद्योगीहरूलाई प्रशासकीय पुनरावेदन गर्न फेरि सूचना जारी गरेको छ। मंगलबार जारी सूचनामा प्राधिकरणले उद्योगीहरूलाई जेठ मसान्तसम्म पुनरावेदनको समय दिइएको जनाएको

पुरा पढ्नुहोस
ट्रम्पको साउदी यात्रामा मस्कको छुट्टै उपस्थिति

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब भ्रमणमा रहेका छन्। ट्रम्पसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेग्सेथ, वाणिज्य मन्त्री होवार्ड लुट्निक र ऊर्जा मन्त्री क्रिस राइट पनि ‘एयर फोर्स वन’ मार्फत

पुरा पढ्नुहोस