हुलाक समाचार

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी

पुरा पढ्नुहोस
२२.११ अङ्कले घट्यो नेप्से, सबै उपसूचक राताम्मे

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक २२.११ अङ्कले घटेर २ हजार ८१३.४७ बिन्दुमा पुगेको छ । बुधबार कूल २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको

पुरा पढ्नुहोस
इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

काठमाडाैं । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता

पुरा पढ्नुहोस
विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेका छन् । विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार दिउँसो ओमान प्रस्थान गरेका

पुरा पढ्नुहोस
नेप्सेमा दाेहाेराे अंककाे गिरावट

काठमाडाैं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । साेमबार १५ अंकले बढेर २८ सय ५१ विन्दूमा पुगेकाे बजारमा मंगलबार पुनः १६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से

पुरा पढ्नुहोस
राष्ट्र उत्थान लघुवित्तको आइपिओ : कति दिने आवेदन?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५०

पुरा पढ्नुहोस
सुनको मूल्यमा प्रतितोला रु ५००ले वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी

पुरा पढ्नुहोस
गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

काठमाडौं । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक

पुरा पढ्नुहोस
थपिए १५७० कोरोना संक्रमित, १३ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५

पुरा पढ्नुहोस
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, काराेबार रकम बढेन

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको

पुरा पढ्नुहोस