अपराध

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

काठमाडौ । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको

पुरा पढ्नुहोस
सोनाम गुरुङ ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो

पुरा पढ्नुहोस
लागुऔषध कारोबारको शंकामा फार्मेसीमा छापा, पाँच पक्राउ

काठमाडौं । लागुऔषध कारोबार भइरहेको सूचना पाएर खानतलासीमा पुगेको प्रहरीले काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुने औषधि फार्मेसी र एक युवकको डेराबाट उल्लेख्य परिमाणमा फेला परेपछि प्रहरीले शनिबार

पुरा पढ्नुहोस
सहकारीको बचत रकम अपचलन गर्ने चारजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि

पुरा पढ्नुहोस
‘निम्सदाई’बारे संसदमा माननीय: झण्डामा झुक्किए कि नियतमै खोट !

काठमाडाैं । सन् २०१९ काे नाेभेम्बरमा अमादब्लम हिमालमा कुवेतको झण्डा राखिएको विवाद यतिबेला नेपालको संसदमा चर्चामा छ । गोरखाबाट निर्वाचित सांसद राजेन्द्र बजगाईँले कीर्तिमानी आरोही निर्मल पूर्जा अर्थात् निम्सदाई माथि आरोप लगाएर उनीमाथि नेपालमा

पुरा पढ्नुहोस
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई मंगलबार दिउँसो

पुरा पढ्नुहोस
‘निम्स दाई’माथि प्रतिबन्ध लगाउने कांग्रेस सांसद बजगाईँको अभिव्यक्ति प्रतिशोधपूर्ण

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाई’माथि प्रतिबन्ध लगाउने नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँको अभिव्यक्ति प्रतिशोधपूर्ण भएको आरोप अनेरास्ववियुका प्रवक्ताले लगाएका छन् । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले सामाजिक सञ्जालमार्फत सांसद बजगाईँले आफूले खोलेको होटलमा

पुरा पढ्नुहोस
निम्सको छवि धुमिल्याउन अनेक प्रयास! कथित यौन दुर्व्यवहार आरोपितले हटाइन् तस्बिर

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पूर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी पूर्व मिस फिनल्यान्ड लोट्टा हिन्स्टाले नेपालको प्राकृतिक क्षेत्रमा अश्लिल हर्कत गरेको तस्बिर आफ्नो इन्स्टाग्रामबाट हटाएकी छिन् । सोलुखुम्बु जिल्लाको गोक्यो हिमतालमा उनले एक पुरुषसँग नग्न

पुरा पढ्नुहोस
प्रश्नपत्रको गोपनीयता भंग आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौं । परीक्षाअगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमनपा–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं–१६ वस्ने पाल्पाको रिब्दिकोट–३ का २४

पुरा पढ्नुहोस
सहकारीको ७ करोड ४० लाख बचत रकम हिनामिना गर्ने सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालक पक्राउ परेका छन् ।

पुरा पढ्नुहोस