अपराध

काठमाडौंको ठमेलमा कुटपिट गरी युवकले गरे युवतीको हत्या

काठमाडौं । काठमाडौं को ठमेलमा एक जना युवतीको हत्या भएको छ । मंगलबार काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका  प्रहरीले जानकारी दिए । चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६

पुरा पढ्नुहोस
ललितपुरबाट भिओआइपी सञ्चालन गर्ने चिनियाँ नागरिक समातिए, भेटियो ३ हजार बढी सिमकार्ड

काठमाडौं । नेपालमा अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिक सहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले मंगलबार ललितपुरबाट दुईजनालाई पक्राउ गरेको हो । ललितपुरमा बैकुण्ठराज बुढाथोकीको

पुरा पढ्नुहोस
नवलपरासीमा दम्पतीको हत्या

काठमाडौं । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । चितवन जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरीका

पुरा पढ्नुहोस
यौन दुर्व्यवहारको आरोप लागेका मदन राई ४ लाख धरौटीमा रिहा

यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतमा खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो। जिल्ला न्यायाधीश सुवासबाबु परीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो। कृषि विज्ञका रुपमा

पुरा पढ्नुहोस
अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका-९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ । राउतले टिकटकमार्फत

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्त विरुद्धको बहस आज पनि जारी रहने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त विरुद्धको थुनछेक बहस आज(सोमवार) पनि जारी रहनेछ । उनीहरु विरुद्ध आइतवारबाट बहस सुरु भएको हो । सरकारी वकिलकोतर्फबाट उनीहरु विरुद्ध बहस चलिरहेको छ । जिल्ला अदालत

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्त विरुद्धको थुनछेक बहस जारी

काठमाडौं । जिल्ला अदालल काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त विरुद्ध ३१ जेठमा आदेश गर्ने भएको छ । अभियुक्त विरुद्ध अदालतमा आइतबारबाट थुनछेक बहस सुरु भएको छ । बहस साता दिनसम्म चल्नेछ । त्यसपछि अदालतले

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण : खाँणको पक्षबाट पूर्व महान्यायधिवक्तासहित १८ अधिवक्ताको जम्बो टोली बहसमा उत्रने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाणले थुनछेक बहसमा पूर्व महान्यायधिवक्तादेखि नेपाल बार एसोशियसनका अध्यक्षसम्मलाई उतार्दै छन् । जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायधिवक्ता

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित ३ जनाको बयान आज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३ जनाको बयान आज लिइने भएको छ । बिहीबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित तीनजनाको बयान सकिएको थियो । जिल्ला अदालत काठमाडौंमा

पुरा पढ्नुहोस
भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जना दोषी ठहर

काठमाडौं । विशेष अदातलले सहसचिव चुडामणि शर्मासहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ

पुरा पढ्नुहोस