प्रविधि

अब नेपालमा बनेको सवारी साधन पनि दर्ता हुने

काठमाडौं । अब नेपालमा बनेको सवारी साधन पनि दर्ता हुने भएका छन् । यसभन्दा पहिले कानूनमा नेपालमा सवारी बन्ने कल्पनासमेत गरिएको थिएन । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था, कार्यविधि, २०६० लाई संशोधन तथा थप

पुरा पढ्नुहोस
चकचके एलन मस्क, ट्वीटरको नाम ‘टिटर’ राखे

काठमाडौं । अप्रिल २०२२ मा मस्कले ट्वीटरमा एक भोटिङ पोल तयार पार्दै ट्वीटरको नाम परिवर्तन गर्ने वा नगर्ने भन्ने कुरामा प्रयोगकर्तालाई भोटिङ गर्न अनुरोध गरेका थिए । जसमा ५६ प्रतिशत प्रयोगकर्ताले ट्वीटरको नाम परिवर्तन

पुरा पढ्नुहोस
अस्ट्रेलियामा पनि टिकटक प्रतिबन्ध

काठमाडाैं । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेसन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले

पुरा पढ्नुहोस
ट्वीटरकाे लाेगाे फेरियाे, चरा हटाएर कुकुर

काठमाडाैं । सामाजिक सञ्जाल ट्विटरको लोगो फेरिएको छ । ट्विटरका मालिक एल‍न मस्कले उक्त प्लेटफर्मको लोगोबाट चरो हटाएर कुकुर राखेका छन् । सोमबार रातिदेखि ट्विटरमा चरोको लोगो हटेर कुकुर देखिन थालेको हो । मस्कले लोगो

पुरा पढ्नुहोस
घट्याे आइफोनको मूल्य

काठमाडौं । एप्पलले आइफोनको मूल्य घटाएको छ। कम्पनीले आइफोन- १४ प्रो र आइफोन- १४ प्रो म्याक्सको मूल्य घटाएको हो । विश्व बजारमा निकै महङ्गो एवम् लोकप्रिय ब्राण्ड बनेको एप्पले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार

पुरा पढ्नुहोस
साइबर सुरक्षासम्बन्धी उच्चस्तरीय कार्यदल गठन

काठमाडौं। नेपाल सरकारले साइबर सुरक्षासम्बन्धी एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। सरकारी डेटा सेन्टर र वेबसाइटमा बारम्बार समस्या आउन थालेपछि मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले कार्यदल गठन गरेको हो। यसअघि गत सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यदल गर्ने

पुरा पढ्नुहोस
ई-कमर्स कम्पनी भेषभुषा दोस्रो वर्षमा, नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य

काठमाडाैं । ब्युटी, फेसन तथा लाइफस्टाइल ई-कमर्स कम्पनी भेषभुषाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा गाला नाइट आयोजना गरेको छ । गएकाे मंगलबार रोयल इभेन्ट बैंक्वयट तीनकुनेमा आयोजना भएको गाला नाइटमा प्रडक्ट प्रदर्शनी, फेसन लाइभ म्युजिक, नेपालमै

पुरा पढ्नुहोस
रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आवद्ध संस्थाका एटीएममा प्रयोग गर्न सकिने

काठमाडाैं । डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आवद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएका छन् । यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन

पुरा पढ्नुहोस
सबै सरकारी वेबसाइट अब एउटै स्वरुपमा, प्रणाली आजदेखि सञ्चालनमा

काठमाडौं । अब सबै सरकारी निकायका वेबसाइटहरु एकै स्वरुपमा देखिने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ । जसको शुभारम्भ सञ्चार तथा

पुरा पढ्नुहोस
नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार विहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिने, नेटवर्क आउने-जाने भइरहनेलगायतका समस्या देखिएको हो । कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको, र त्यही

पुरा पढ्नुहोस