ब्रेकिंग न्युज

स्थायी कर्मचारी संख्या आधा कटौती गरी करार सेवामा राखौं, टेबल शासनको अन्त्य गरौं

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा छलफल गर्दै स्थायी कर्मचारीहरूको संख्या आधा घटाउने र सेवा करार प्रणालीमार्फत परिणाममुखी व्यवस्था ल्याउनुपर्ने धारणा राखेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै पूर्वमन्त्री शर्माले वर्तमान

पुरा पढ्नुहोस
रास्वपा सांसदलाई प्रतिनिधिसभामा बोल्न नदिन काँग्रेस नेताको माग

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभाको आकस्मिक समयलाई प्रतिपक्षी दलले अनुचित ढंगले प्रयोग गरिरहेको आरोप लगाएका छन्। आइतबारको संसद बैठकमा बोल्दै उनले विशेषगरी रास्वपालाई लक्षित गर्दै संसदीय मर्यादा भंग हुनेगरी अभिव्यक्तिहरू भइरहेकामा आपत्ति

पुरा पढ्नुहोस
मुगु केन्द्रबिन्दु बनेर भूकम्पको धक्का महसुस

काठमाडौँ । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड

पुरा पढ्नुहोस
प्रभु साहले संसदमै च्याते निजामती विधेयक ,पारित भए देश जलाउने चेतावनी

सांसद प्रभु साहले सरकारले संसदमार्फत पारित गर्न लागेको निजामती सेवा विधेयकप्रति आपत्ति जनाउँदै त्यसलाई ‘गरिबमारा’ विधेयकको संज्ञा दिएका छन्। उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त विधेयकले गरिबलाई लोकसेवाबाट वञ्चित गर्ने दाबी गरेका छन् । साहले

पुरा पढ्नुहोस
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ, वीर अस्पतालमा भर्ना

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि आइतबार वीर अस्पतालमा भर्ना भएका छन्। केही दिनअघि थाइल्याण्डको भ्रमणबाट फर्किएका मन्त्री पौडेललाई रुघाखोकीलगायतका समस्या देखिएको उनका स्वकीय सचिव अशोक भट्टराईले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा ‘को ठुलो चोर?’ को आरोप–प्रत्यारोप, रास्वपा–कांग्रेस सांसदबीच चल्यो जुहारी

प्रतिनिधिसभाको बैठकमा आइतबार “को ठुलो चोर?” भन्ने अभिव्यक्तिसहित संसदमा तीव्र बहस र आरोप–प्रत्यारोप चलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच विशेष समयमा चर्काचर्की भएको हो। शनिबारको

पुरा पढ्नुहोस
निजामती विधेयक एकमतले संसदबाट स्वीकृत

काठमाडौँ । निजामती विधेयक, २०८० संसदबाट सर्वसम्मत पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

पुरा पढ्नुहोस
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत आज विशेष अदालतमा उपस्थित भएका छन्। विशेष अदालतका उपरजिस्टार कृष्णशरण लामिछानेका अनुसार बस्नेतको बयान सुरु भइसकेको छ। अदालतका सदस्यहरू तेजनारायण सिंह राई,

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली मेड्रिडमा

मेड्रिड । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई यहाँस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल,

पुरा पढ्नुहोस