राजनीति

सिमा विवादबारे भारतले भन्यो अन्तर सरकारी संयन्त्र मार्फत संवाद गरौ

भारतले नेपालसँगको सीमा विवादबारे मुख खोलेको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवादबारेका पछिल्लो विवादबारे भारत सरकारको धारणा सार्वजनिक गरेको छ ।नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै

पुरा पढ्नुहोस
निर्वाचन आयोगमा सर्वदलीय बैठक : काे–काे भए सहभागी ?

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालमा सुरू भएको छ । बैठकमा एमालेको प्रतिनिधित्व गरी नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् ।

पुरा पढ्नुहोस
लिपुलेकबारे मोदीको अभिव्यक्तिमा सरकार मौन बस्नु आपत्तिजनक : विवेकशील साझा

काठमाडाैं । नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाप्रति सरकारले मौनता साँधेको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । शुक्रबार विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी लिपुलेकबारे भारतीय

पुरा पढ्नुहोस
एमाले महासचिव पाेखरेल काेराेना संक्रमित

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका हुन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा

पुरा पढ्नुहोस
एमालेको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडाैं । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गर्नुभएको

पुरा पढ्नुहोस
परमादेश सरकारका देशभक्त मन्त्रीहरु टुकी बालेर खोजिरहेछु : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भनि आलोचना गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बास्कोटाले आफ्नै

पुरा पढ्नुहोस
प्रकाशमान सिंहकाे गुनासो : देउवालाई समर्थन गरेपछि केही नेताले नियोजित रुपमा ममाथि प्रहार गरे

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पारेका छन् । बिहीबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन

पुरा पढ्नुहोस
सरकार अनावश्यक लकडाउनकाे पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक

पुरा पढ्नुहोस
पार्टीमा कसैमाथि विभेद गरेको छैन : लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पनि विभेद नगरेको स्पष्ट पारेका छन् । बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई

पुरा पढ्नुहोस
निर्वाचन आयाेगले बाेलायाे सर्वदलीय बैठक

काठमाडाैं । निर्वाचन आयोगले २९ गते शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएको छ । माघ १२ गते राष्ट्रिय सभा चुनावसहित स्थानीय तह र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रबार बिहान ११ बजेका

पुरा पढ्नुहोस