शिक्षा
काठमाडौँ । सरकारले आन्दोलनरत राहतका शिक्षकहरुसँग सहमति गरेको छ । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको
पुरा पढ्नुहोसकाठमाडौं । शिक्षक महासंघ र सरकारबीच सहमती भएपनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका छन्। सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्। राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठले विद्यालय बन्द गर्न नहुने तर्क गरेकी छन् । देशभरका शिक्षकहरुले सरकारले ल्याउन लागेको शिक्षा विधेयकले शिक्षक मर्कामा पर्ने भन्दै विद्यालय बन्द
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही
पुरा पढ्नुहोसबागलुङ । प्रदेश सांसद डिल्लीराम सुवेदीले भौतिक विकाससँगै मानवीय विकासको आवश्यकता रहेको बताएका छन् । उनले करलिम आधारभुत विद्यालय, काठेखोला ५ बिहुँकोट करलिम, बागलुङको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै बसाँइसराइ, गरिबी न्युनिकरण गर्नु आजको आवश्यकता
पुरा पढ्नुहोसकाठमाडौं । चन्द्रागिरिमा रहेको विष्णुदेवी माध्यमिक विद्यालयकाे पुनर्निर्मित भवन उद्घाटन गरिएको छ । काठमाडौंको चन्द्रागिरिस्थित विष्णुदेवी माध्यमिक विद्यालयकाे भवन भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको हो । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा नवनिर्मित विद्यालय
पुरा पढ्नुहोसकाठमाडौं । कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत
पुरा पढ्नुहोसकाठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परिक्षा बोर्डको आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको
पुरा पढ्नुहोसकाठमाडौं । स्ववियु थापाथली क्याम्पसले गैरजिम्मेवार सरकार विरुद्ध वृहत् भेला र सान्केतिक प्रदर्शन भन्दै फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको छ । शुक्रबार सरकारविरुद्ध वृहत् भेला र सांकेतिक प्रदर्शन फ्रि स्टुडेण्ड मुभमेन्ट कार्यक्रम गरेको हो । थापाथली
पुरा पढ्नुहोसअर्थबोधी एकेडेमी अहिले CA पढ्न चाहने विद्यार्थीको रोजाईको केन्द्र बनेको छ । सुरुमा ६ जना विद्यार्थीबाट सञ्चालन गरिएको एकेडेमीमा अहिले विद्यार्थीको चाप छ । नेपालमा पहिलो पटक २०२२ मा निःशुल्क CA सञ्चालन गर्ने पहिलो शैक्षिक
पुरा पढ्नुहोस