समाज

काठमाडौंको खुलालटारमा मोटरसाइकल र सानो भर्‍याङमा स्कुटर दुर्घटना, २ जनाकाे मृत्यु

काठमाडौं । काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय दिपक केसी रहेका छन् । साँखुबाट इन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको

पुरा पढ्नुहोस
बिहीबार राति लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका

पुरा पढ्नुहोस
फेरि बढ्यो हवाई भाडा, अब कुन ठाउँ जान कति लाग्छ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ । नयाँ भाडा दर अनुसार काठमाडौंबाट माउन्टेनको भाडा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । यसभन्दा

पुरा पढ्नुहोस
गोरखामा बस दुर्घटना, पाँच जना घाइते

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेचौतारामा आज बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट गोरखाको भच्चेकतर्फ जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस आज दिउँसो पौने १ बजे अनियन्त्रित भइ

पुरा पढ्नुहोस
आइतबार सार्वजनिक बिदा

काठमाडौं । आइतबार सार्वजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले इदको अवसरमा आइतबार बिदा दिने निर्णय गरेकाे हाे । मुस्लिम आयोगले गृहमन्त्रालयलाई बिदाको लागि सिफारिस गरेको थियो ।

पुरा पढ्नुहोस
सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको मृत्यु

सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका–९ साउरे बस्ने पाकमाया तामाङको छोरा ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नी आमासँग मामाघर जानेक्रममा वर्षाको कारण ओत लागि बसेको ठाउँमा परेको चट्याङ लागी सुजनको

पुरा पढ्नुहोस
भारतीय महावाणिज्य दूतावासले दियाे दुईवटा एम्बुलेन्स

काठमाडौं । भारतको महावाणिज्य दूतावासले दुईवटा एम्बुलेन्स उपहारस्वरुप दिएकाे छ । उपहार सुवरुप दिइएका एम्बुलेन्सहरू नेपाल सरकार र नेपालका विभिन्न जिल्लामा रहेका गैरनाफामूलक संस्थाहरूलाई उपहार स्वरूप प्रदान गरिएका ७५ वटा एम्बुलेन्सहरू मध्येका हुन् । एउटा एम्बुलेन्स

पुरा पढ्नुहोस
रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखात

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा मंगलबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ । बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ९

पुरा पढ्नुहोस
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

रामेछाप । रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको

पुरा पढ्नुहोस
पियाली बनिन् अक्सिजनविना सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला

काठमाडाैं । भारतको पश्चिम बंगालकी पियाली बासकले सगरमाथा आरोहण गरेकी छन् । उनी अक्सिजनविनै सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बनेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ । पियाली पश्चिम बंगालको चन्दरनागोरमा प्राथमिक विद्यालयको शिक्षिका हुन्

पुरा पढ्नुहोस