समाज

बिजुली नभएर बत्ती गएको होइन, बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

काठमाडौं । जाडो बढेपछि बढेको विद्युतको लोड धान्न नसकेर बेला-बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले बताएकाे छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए

पुरा पढ्नुहोस
देशभर आंशिक बदली, यस्तो रहनेछ आगामी तीन दिनकाे माैसम

काठमाडाैं । शुक्रबार देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको

पुरा पढ्नुहोस
थप २४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बिहीबार थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८१४ पीसीआर परीक्षणका क्रममा २३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि

पुरा पढ्नुहोस
भेरी अस्पतालको आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु

काठमाडाैं । नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाएको मृत्यु भएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित

पुरा पढ्नुहोस
बिहीबार पनि यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । बुधबार मुलुकभर वर्षा भएपछि चिसो बढेको छ । बिहीबार केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भनेकाे छ ‘देशभर

पुरा पढ्नुहोस
इच्छाराज तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

काठमाडाैं । काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । सहकारीमा रकम बचत गर्नेहरुको रकम ठगीको आरोपमा उनलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा

पुरा पढ्नुहोस
बिहीबारदेखि मौसम सुधार हुने

काठमाडाैं । पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम बुधबार रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाकी मौसमविद्

पुरा पढ्नुहोस
काठमाडौंमा वर्षा, चन्द्रागिरिमा हिमपात

काठमाडाैं । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको

पुरा पढ्नुहोस
सर्लाहीको बयलबास बजारमा स्थानीय र प्रहरीबीच झडप भएपछि निषेधाज्ञा

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाकाे बयलबास बजारमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको मृत्यु भएको विषयमा आन्दोलित स्थानीय र प्रहरीबीच झडप भएपछि निषेधाज्ञा जारी गरिएको छ । आइतबार राति ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय (केशरगञ्ज)

पुरा पढ्नुहोस
रौतहटमा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

राैतहट । रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील

पुरा पढ्नुहोस