स्वास्थ्य

कांग्रेस नेता प्रकाशमान सिंह दिल्लीतर्फ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्वस्थ्य भएका छन् । उनी स्वास्थ्य उपचारका लागि शुक्रबार दिल्ली उडेका छन् । कांग्रेस नेतृ एवम श्रीमती सिर्जना सिंह र छोरासहित प्रकाशनमान दिल्ली गएका हुन् । ‘उहाँलाई प्रोष्टेटको

पुरा पढ्नुहोस
आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने

पुरा पढ्नुहोस
‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?

काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि

पुरा पढ्नुहोस
रोटरी क्लबले दियो बीएण्डबी हस्पिटललाई ६ डायलासिस मेशिन

काठमाडौं । मृगौला पीडित विरामीको अवस्थालाई मध्यनजर गरेर रोटरी क्लब अफ राजधानीले बीएण्डबी हस्पिटललाई ६ वटा डायलासिस मेशिन हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनल ग्लोबल ग्रान्ड मार्फत ती मेशिन आएको क्लवले जनाएको छ । मेशिन

पुरा पढ्नुहोस
विश्व फिस्टुला दिवस : काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले यो रोगको जनचेतना फैलाउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेर मनाएका हुन् । फिस्टुला भएर निको

पुरा पढ्नुहोस
विदेशीसहित २ सय २३ जनाले गरे रक्तदान

काठमाडौँ । साकाधावा र बुद्ध जयन्तीको अवसरमा आयोजित रक्तदानमा विदेशी नागरिक सहित २ सय २३ जनाले रक्तदान गरेका छन् ।खुड्किलो नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध स्तुपामा आयोजित रक्तदान समारोहमा विदेशी

पुरा पढ्नुहोस
राखी सावन्तको गर्भाशयमा ट्युमर

काठमाडौ । बलिउडकी ‘ड्रामा क्वीन’ अर्थात अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तलाई गर्भाशयमा ट्युमर भएको छ । उनी अहिले मुम्बईस्थित एक अस्पतालमा उपचाररत छिन् ।राखीका पूर्व पति रितेश सिंहका अनुसार राखीलाई गम्भीर हृदयको समस्या

पुरा पढ्नुहोस
सुनसान छ डाक्टर केसीको अनसनस्थल

काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन् ।डाक्टर केसी विगतमा जस्तै स्वाथ्य क्षेत्रका विभिन्न माग राखेर २२ औँ पटक

पुरा पढ्नुहोस
उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ लागौं : मन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा

पुरा पढ्नुहोस
काठमाडौं महानगरले शुरु गर्यो ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’

काठमाडौँ । स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा

पुरा पढ्नुहोस