हुलाक अपडेट

भूमि विधेयकमाथिको छलफल आज पनि स्थगित

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ। बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको

पुरा पढ्नुहोस
केचना–कञ्चनजंघा सडक अवरुद्ध

क्कल (इलाम) । केचना–कञ्चनजंघा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए । तुर्कमेनिस्तानको

पुरा पढ्नुहोस
सांसद मोदीको चेतावनी : ‘माग पुरा नभए सभामुखकै अगाडि अनशन सुरु गर्छु’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सांसदमै अनसन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पटक-पटक आफूले उठाएको विषयको माग सम्बोधन नभएको बताए । उनले भने, ‘हुलाकी सडक कटहरिको खण्ड निर्माण

पुरा पढ्नुहोस
‘मेरो नाम लिई कोही गलत काम गराउन आए, त्यसलाई नहिच्किचाई झपार्नुस्’ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा आज सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको

पुरा पढ्नुहोस
१२ को फिजिक्समा ९६.०६% विद्यार्थी उत्तीर्ण गराएका शिक्षकलाई प्रधानमन्त्री ओलीको तारीफ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतस्थित एक सरकारी विद्यालयका फिजिक्स शिक्षक गजेन्द्र पुनको असाधारण योगदानको सार्वजनिक रूपमा प्रशंसा गरेका छन्। उक्त विद्यालयमा कक्षा १२ का ९६.०६% विद्यार्थी फिजिक्स विषयमा उत्तीर्ण भएका छन्, जुन पुनको मेहनत,

पुरा पढ्नुहोस
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको नेपालसंग सहमति

भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदको स्वीकृति दिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पाँच जलविद्युत आयोजना — लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली

पुरा पढ्नुहोस
एकीकृत समाजवादी पार्टीले सदस्यलाई जथाभावि अभिव्यक्ति नदिन आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धति विपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टी अनुशासन उल्लंघन  हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्ट समेत नगर्न पार्टीले आज

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको नेतृत्वमा कृषिमन्त्री र अधिकारीसँग रासायनिक मल अभावको विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै छन् । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री

पुरा पढ्नुहोस
मन्त्री सचिवालयका स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदमुक्त गर्ने निर्णय

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय अधिकृत लोकबहादुर भण्डारीलाई पदमुक्त गरिएको छ। मन्त्रालयले सोमबार भण्डारीलाई २०८२ साउन २६ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको जानकारी गराएको पत्र प्रशासनलाई प्राप्त भएको छ

पुरा पढ्नुहोस