हुलाक अपडेट

७३ औं गणतन्त्र दिवस मनाउदै भारत,नेपालस्थित भारतीय दुतावासमा विविध कार्यक्रम

आज भारतले आफ्नो ७३ औं गणतन्त्र दिवस मनाउँदै छ। गणतन्त्र दिवसमा भारतका १२ राज्य र केन्द्र शासित प्रदेशका साथै ९ मन्त्रालयले झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। भारतले प्रत्येक वर्षको जनवरी

पुरा पढ्नुहोस
“समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङक्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न ओलीको आग्रह

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन् । सोनाम ल्होछारको शुभकामना सन्देश दिँदै उनले

पुरा पढ्नुहोस
बिरामीले भरिन थाले अस्पताल : चिकित्सक भन्छन्, ‘पहिलेजस्तो अक्सिजन आवश्यक पर्दैन’

काठमाडौं । अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन् । सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता

पुरा पढ्नुहोस
एमाले महासचिव पाेखरेल काेराेना संक्रमित

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका हुन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा

पुरा पढ्नुहोस
एमालेको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडाैं । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गर्नुभएको

पुरा पढ्नुहोस
परमादेश सरकारका देशभक्त मन्त्रीहरु टुकी बालेर खोजिरहेछु : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भनि आलोचना गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बास्कोटाले आफ्नै

पुरा पढ्नुहोस
प्रकाशमान सिंहकाे गुनासो : देउवालाई समर्थन गरेपछि केही नेताले नियोजित रुपमा ममाथि प्रहार गरे

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको स्पष्ट पारेका छन् । बिहीबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन

पुरा पढ्नुहोस
सरकार अनावश्यक लकडाउनकाे पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक

पुरा पढ्नुहोस
बाटाे खन्ने क्रममा धादिङमा पहिरो, डाेजरसहित तीन जना बेपत्ता

काठमाडाैं । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङको पुरु नजिकै गए राति पहिरो खस्दा तीन जना हराइरहेका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो खस्दा एक्स्काभेटरसमेत पुरिएको छ । धादिङबेँसी सदरमुकामबाट दुई दिनको

पुरा पढ्नुहोस
हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ । यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका

पुरा पढ्नुहोस