हुलाक अपडेट

एमालेको सदस्य संख्या साढे ६ लाख नाघ्यो, २८ प्रतिशत नयाँ सदस्यहरूको सहभागिता

काठमाडौं । नेकपा एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेलले नवीकरणबाहेक थप २८ प्रतिशतले सदस्य संख्या वृद्धि भएको जानकारी दिए । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार

पुरा पढ्नुहोस
भ्रष्टाचार मुद्दामा मुछिएका वडाध्यक्ष चौधरीविरुद्ध नावालिका बलात्कारको अभियोग

काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका ११ का निलम्बित वडाध्यक्ष अर्जुनकुमार चौधरीविरुद्ध बाल यौनदुरुपयोग कसुर सम्बन्धी मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष चौधरीविरुद्ध एक नाबालिकले जाहेरी दिएकी थिइन् । जाहेरी आधारमा प्रहरीले उनलाई साउन

पुरा पढ्नुहोस
कांग्रेस सभापति देउवाले महामन्त्री थापालाई दिए धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेकोमा महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्। पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले पुस्तकालयको निर्माणलाई सकारात्मक पहल भन्दै

पुरा पढ्नुहोस
राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्छ- प्रधानमन्त्री ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड अहिलेको राजनीतिमा धोका दिने प्रवृत्तिको प्रतिक भएको बताएका छन् । राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्छ भनेर ओलिले प्रचण्डलाई एमाले केन्द्रिय समित बैठकमा प्रहार गरेका छन् ।

पुरा पढ्नुहोस
केरुङमा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङमा फसेका नेपालीको चाँडो उद्धार गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेका छन् । सांसद आचार्यले आज परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भेटेर रसुवागढीमा आएको बाढीका कारण

पुरा पढ्नुहोस
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच औपचारिक भेटघाट

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध लगायत विकास

पुरा पढ्नुहोस
विद्यालयको कक्षा कोठामा शिक्षिका मृत फेला

धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको कक्षा कोठामा एक शिक्षिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृतक ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर विद्यालयकै बाल विकास कक्षामा अध्यापन गरिरहेकी थिइन्। घटना साउन १

पुरा पढ्नुहोस
भूमि विधेयकबारे कांग्रेसले गर्‍यो भूमि व्यवस्था मन्त्री बलराम अधिकारीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसले भूमि सम्बन्धी विधेयकमा देखिएको असहमतिको समाधान खोज्न सक्रिय छलफल थालेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बोलाएर प्रत्यक्ष संवाद गरेको हो। छलफलमा

पुरा पढ्नुहोस
विद्या भण्डारीसँगको भेटपछि ओलीले भने– ‘खुला रूपमा संवाद भयो, कुनै मतभेद छैन’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भएको भेटबारे केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन्। च्यासलमा जारी बैठकमा ओलीले भण्डारीको आग्रहमा नै हिजो भेट भएको जानकारी गराएको प्रचार विभाग प्रमुख राजेन्द्र

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी

अर्घाखाँचीमा बाँदर र बँदेलजस्ता वन्यजन्तुबाट हुने खेतीबालीको क्षति न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले २० जनालाई हेरालुका रूपमा रोजगारी दिएको छ। आइतबार कार्यालयले छनोट प्रक्रिया पूरा गर्दै बाँदर तथा बँदेल हेरालुका रूपमा नियुक्त गरिएका व्यक्तिहरूको

पुरा पढ्नुहोस