हुलाक समाचार
काठमाडौँ । दक्षिण कोरियामा बाढी पहिरोबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार केही दिनदेखि यताको भारी वर्षापछिको बाढी पहिरोबाट उक्त संख्यामा मानिसको मृत्यु भएको हो । बाढी पहिरोमा
पुरा पढ्नुहोसआज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला आठसय रुपैयाँ बढेको छ। गएको बिहीबारदेखि सुनको मूल्य लगातार बढिरहेको छ। बिहीबार प्रतितोला तीनसय र शुक्रबा दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको हो।शुक्रबार प्रतितोला
पुरा पढ्नुहोसकाठमाडौं । भियतनामको हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हो । डुंगामा ४८ यात्रु र ५ जना चालक दलका
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले ४२ दिनका लागि
पुरा पढ्नुहोसकाठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले आफ्नो पार्टीमाथि संसदमा अभिव्यक्ति स्वतन्त्रता दबाउने प्रयास भइरहेको आरोप लगाएका छन्। काठमाडौं २४ मा आयोजित पार्टीको पहिलो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले सभामुखले आफूलाई संसद्मा बोल्न
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। बैठकमा पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल जारी छ। बैठक हिजोबाट सुरु भएको हो। आज पनि जारी बैठकमा पोलिटब्युरो सदस्यहरूले विधान संशोधन प्रस्तावमा
पुरा पढ्नुहोसअमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच गत मे महिनामा भएको भनिएको सैन्य संघर्षका क्रममा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्। शुक्रबार राति व्हाइट हाउसमा आयोजित रिपब्लिकन सांसदहरूको डिनर कार्यक्रममा बोल्दै ट्रम्पले भने, “भारत
पुरा पढ्नुहोसकाठमाडौं । विभिन्न सरकारी कार्यालय, बैंक तथा शैक्षिक संस्थाका नक्कली छाप, कागजात र बैंक स्टेटमेन्ट बनाउने कार्यमा संलग्न रहेका अभियुक्त सफराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१० बस्ने झापा धरमपुरका ५२ वर्षीय खड्कालाई केन्द्रीय
पुरा पढ्नुहोसकाठमाडौं । सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको सीआरजे २०० विमान दुर्घटनाको प्रमुख कारण पाइलटको लापरवाही र वायुसेवा कम्पनी (अपरेटर) को गम्भीर त्रुटि रहेको निष्कर्षमा दुर्घटना जाँच आयोग पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले सय वर्षसम्म कम्युनिस्ट झण्डा बोकिरहने घोषणा गरेका छन्। शुक्रबार नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकता घोषणा समारोहमा बोल्दै उनले ७० वर्षदेखि उचालेको कम्युनिस्ट झण्डा अझै पनि
पुरा पढ्नुहोस