हुलाक स्पेसल

सिके राउत र रेशम चौधरी देशभक्त नेता (भिडिओसहित)

काठमाडाैं । सरकारले मुद्दा फिर्ता सम्बन्धी अध्यादेश ल्याएपछि नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके राउतका विषयमा पुनः चर्चा हुन थालेको छ । कतिपयले अध्यादेशको पक्ष लिँदै चौधरी र राउतमाथि न्याय

पुरा पढ्नुहोस
सरकार निर्माणको सौदाबाजीमा अध्यादेश ल्याइएको हो भने गम्भीर गल्ती हाे : धनराज गुरुङ (भिडिओ)

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कैलाली टीकापुरको घटनामा अध्यादेश ल्याएर सरकारले अनावश्यक काम गरेकाे टिप्पणी गरेका छन् । अध्यादेशले मुलुकलाई अराजकताको बाटोमा लान सक्ने हुँदा आफूलाई सरकारकाे उक्त

पुरा पढ्नुहोस
गठबन्धन असफल भए एमालेले सरकार बनाउँछ (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले जनताको म्याण्डेट प्रतिपक्षीमा बस्ने भनेर आएको भएपनि परिआए सरकार निर्माणको पहल थाल्ने जनाएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य संजिवकुमार झा (सुरज) ले चुनावबाट प्राप्त म्याण्डेटले कुनैपनि दललाई सरकार बनाउने अधिकार

पुरा पढ्नुहोस
टीकापुरमा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती भन्छिन्- एसएसपी ढल्दासम्म रेशम चाैधरी त्यहीँ थिए (भिडिओसहित)

काठमाडाैं । टीकापुर घटनामा दाेषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चाैधरीलगायत विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता र सीके राउतकाे जनमत पार्टीका कार्यकर्तालाई लाभ हुने गरी सरकारले ल्याउन लागेकाे अध्यादेशकाे यतिबेला सर्वत्र विराेध

पुरा पढ्नुहोस
देउवासँग चुनाव लडेका सागर ढकालकाे चुनावी खर्च ८ लाख ६७ हजार

डडेल्धुरा । डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालले निर्वाचनमा ८ लाख बढी खर्च गरेको बताएका छन् । उनले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहँदा चुनावी गतिविधिमा ८ लाख

पुरा पढ्नुहोस
कामचलाउ सरकारको अध्यादेश : ‘बैरागी भएको मन डुली अघाउँदैन’

बैरागीको बाँझो मन डुली अघाउँदै कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन यी चर्चित डेउडाका पङ्ती मनमा विरही भाव आउँदा गाउन मन लाग्छ । आज देशका मुठ्ठीभरका केही मानिसबाहेक प्रायः सबैको विरही भावना छ । सबै निराश छन्

पुरा पढ्नुहोस
गगनमाथि घेराबन्दी

काठमाडाैं । अहिले प्रधानमन्त्री बन्ने विषयलाई लिएर मुलुकको राजनीति ठ्याक्कै दुई भागमा विभाजित छ । एकातर्फ गगन थापा छन् भने बाँकी अर्कोतर्फ । थापाले निर्वाचनमा उम्मेदवारी मनोनयनसँगै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेपछि सम्पूर्ण राजनीतिक

पुरा पढ्नुहोस
घमण्डी र दम्भी प्रशिक्षकको अचानोमा रोनाल्डो

काठमाडाैं । विश्व चर्चित प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो मोरोक्कोसँगको हारपछि रुँदै बाहिरिएको दृश्य धेरैका लागि पीडादायक बन्यो । खेल सकिएको सिठी बजे लगत्तै रोनाल्डो गहभरी आँशु बोकेर एक्लै ड्रेसिङ रुम गएका थिए । उनी

पुरा पढ्नुहोस
हारेको ब्राजिल, जितेका देउवा

काठमाडाैं । विश्वकप फुटबलको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएसँगै नेपालमा चुनावताका चलेको ‘नो नट अगेन’ अभियान मानिसहरुले पुनः एकपटक सम्झेका छन् । विश्वकपको बुढो बाघ ब्राजिल आउट भएपछि धेरैले ‘नो नट अगेन’ अभियान सफल भएको भन्न

पुरा पढ्नुहोस
नेयमारले दिए ब्राजिलकाे राष्ट्रिय टाेलीबाट सन्यास लिनसक्ने संकेत

काठमाडाैं । ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलकाे राष्ट्रिय टाेलीबाट सन्यास लिनसक्ने संकेत गरेका छन् । उनले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका हुन् । २०१८ को उपविजेता क्रोएसियासँग पेनाल्टीमा पराजित

पुरा पढ्नुहोस