अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

काठमाडाैं । अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । पछिल्लो समय अफगानिस्तानमा लगातारजसो भूकम्प गइरहेको छ । गएको हप्ता मात्रै अफगानिस्तानमा ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो...

पूरा पढ्नुहाेस्
काबुलमा हतियारको भण्डार फेला

काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार फेला परेको हो । त्यहाँबाट प्रहरीले तीन मेसिनगन,...

पूरा पढ्नुहाेस्
अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या

काठमाडाैं । अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो । आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र...

पूरा पढ्नुहाेस्
अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा गाेली हानाहान, १० जनाकाे मृत्यु

काठमाडौं । अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी छन् । घटनामा पाकिस्तानमा १७ जना...

पूरा पढ्नुहाेस्
अफगानिस्तानमा टिकटक र पब्जी एपसहित दुई करोड ३० लाख बढी वेबसाइट बन्द

काठमाडाैं । अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसहित पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको बताएका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र...

पूरा पढ्नुहाेस्
मस्जिदमा विस्फोट हुँदा २० जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् । विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने...

पूरा पढ्नुहाेस्
काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट, ८ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् । अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित...

पूरा पढ्नुहाेस्
तानिबानले गर्‍याे युट्युबरको रामधुलाई

तालिबान । अफगानिस्तानमा तालिबान शासनले मानवताको खिल्ली उडाइरहेको छ । अजमल हकीकी र उनका तीन सहकर्मीलाई तालिबानले गिरफ्तारपछि क्रुर यातना दिएका छन् । अजमललाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । तालिबानले रमाइलोका लागि...

पूरा पढ्नुहाेस्
अफगानिस्तानमा शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु, सयाैँ घाइते

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । सयाैँ मानिस घाइते भएकाे बीबीसीले उल्लेख गरेकाे छ । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो...

पूरा पढ्नुहाेस्
अफगानिस्तानको चर्चित गुरुद्वारामा शक्तिशाली हमला, ३० जना फसेको आशंका

काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको बीबीसी हिन्दीले जनाएकाे छ । आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन । तर यो आक्रमण आईएसका अतिवादीले गरेको...

पूरा पढ्नुहाेस्