टर्की–ग्रिस सीमामा चिसोले कठ्यांग्रिएर १९ आप्रवासीको मृत्यु, नेपाली पनि परेको आशंका

काठमाडाैं । टर्की र ग्रिसको सीमानजिक चिसोले कठ्यांग्रिएर १९ जना आप्रवासीको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार कपडा र जुत्ता नलगाएको अवस्थामा टर्की र ग्रिसको सीमा इप्सालामा आप्रवासीका शव भेटिएका हुन्...

पूरा पढ्नुहाेस्