पार्टीले एक्लै चुनाव लड्ने सुनिश्चितता हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पेस गरेका छन् । मंगलबार आफ्नो प्रतिवेदन पेस गर्दै उनले गठबन्धन बनाएर नभइ पार्टीले एक्लै चुनाव लड्ने र रूखमा मात्रै...

पूरा पढ्नुहाेस्
जाजरकोट र रुकुम पश्चिममा मंसिरभित्र ५०–६० हजार अस्थायी आवास बनाउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा मंसिरभित्र ५०–६० हजार अस्थायी आवास बनाउनुपर्ने बताएका छन् । कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले जाजरकोट र रुकुम पश्चिमको भ्रमणपछि शनिबार...

पूरा पढ्नुहाेस्
संसदीय दलको नेताका लागि मौका कुरिरहेको छु : गगन थापा (भिडिओसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिस्पर्धा गरेपछि अर्को पटक प्रतिस्पर्धा...

पूरा पढ्नुहाेस्
काँग्रेसले सत्ताको लोभ गरेकै कारण १० सीटे माधव नेपाललाई प्रधानमन्त्री मान्ने अवस्था आयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, सत्ताबाट बाहिरिने डरले कांग्रेस १० सीट जितेका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको तर्क गरेका छन् । शनिवार नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क...

पूरा पढ्नुहाेस्
सभापतिले गरेका एकलौटी निर्णय अब सहन्नँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै...

पूरा पढ्नुहाेस्
कांग्रेस कार्यकर्तामा पार्टी नेतृत्वप्रति चरम निराशा छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति आम कार्यकर्तामा निराशा छाएको बताएका छन् । बुधबार छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू पनि पार्टी नेतृत्वमा नै पर्ने भएकोले गम्भीर बनेको...

पूरा पढ्नुहाेस्
रेशमलाई माफी दिएकाेबारे गगनकाे गर्जन : सरकारले राजाले जसरी हुकुमी शासन चलायो (भिडिओ)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टीकापुर हत्याकाण्डका प्रमुख दोषी रेशम चौधरीलाई आममाफी दिएर सरकारले राजाको जस्तो हुकुमी शासन चलाएको बताएका छन् । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सोमबार सम्बोधनका...

पूरा पढ्नुहाेस्
गगनको गर्जन : पार्टी भित्रका भ्रष्टाचारी जो सुकै हुन् निकालेर फाल्नुपर्छ (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी कतै पनि जोडिन नहुने बताएका छन् । प्रजातन्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा उनले यो प्रकरणमा पक्राउ परेका पार्टीका नेताहरुलाई निलम्बन...

पूरा पढ्नुहाेस्
रुपान्तरणका लागि नेपाली कांग्रेस जुनसुकै कठाेर निर्णय लिन तयार हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनको सन्देशलाई लिएर भएका सार्वजनिक बहस र विश्लेषणले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने बताएका छन् । थापाले बुधवार साँझ वक्तव्यमार्फत विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई...

पूरा पढ्नुहाेस्
काठमाडौंका सबै ठाउँमा सीसीटीभीको व्यवस्था गर्न सरकारसँग गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँमा सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंमा दिनदहाडै हत्या हुनेक्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र...

पूरा पढ्नुहाेस्