योग्यतामाथि प्रश्न उठाउँदै गभर्नर अधिकारीविरूद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। बिहीबार गभर्नर अधिकारीविरूद्ध रिट दर्ता भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। अधिवक्ता दीपकराज जोशीसहित चार जनाले उनीविरूद्ध केही समयअघि...
पूरा पढ्नुहाेस्