अधुरो आशा

हतार–हतार कार्यालय जाँदै थिएँ । जमल पुग्दा बाटोमा एक्कासी पछाडीबाट कसैले ‘माया…, माया…’ भनेर बोलाएको सुनेँ । अरु कसैलाई बोलाएको होला भनेर नसुनेझैँ अघि बढेँ । फेरि ‘ओई माया सुनन…’ भनेपछि आफैँलाई होला लागेर...

पूरा पढ्नुहाेस्