‘पनौती’ शब्दमा अड्केकाे भारतीय राजनीति

काठमाडौं । भारतका पाँच राज्यको विधानसभा चुनाव अहिले अन्तिम चरणमा पुगेको छ । तर यस अवधिमा राजनीतिका भाषणमा पछिल्लो समय प्रयोग भएका शब्दहरूले फेरि भारतीय राजनीतिक सियासतमा चर्चा कमाइ रहेको छ । पछिल्लो समय शब्दको...

पूरा पढ्नुहाेस्
भारत सबै किमिसको सम्भव सहयोग गर्न तयार छ : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पमा परी भएको मानवीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत उनले भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै दु:खद् घडीमा...

पूरा पढ्नुहाेस्
भारत–क्यानडा तनाव : भारतद्वारा क्यानडाका कूटनीतिज्ञ देश निकाला, देश छोड्न पाँच दिनको म्याद

काठमाडौं । क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई...

पूरा पढ्नुहाेस्
भारत–क्यानडा तनाव : क्यानडाद्वारा भारतीय कूटनीतिज्ञ निष्कासन

काठमाडौं । भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार...

पूरा पढ्नुहाेस्
चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्य एल–१ नामक यान प्रक्षेपण

काठमाडौं । भारतले, चन्द्रयान ३ सफलतासंगै सुर्य अवलोकन मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान ३ सकुसल अवतरण गराएर इतिहास कायम गरेको केही दिनमै भारतले सुर्यको अवलोकन अभियान सुभारम्भ गरेको हो । भारतले स्थानीय...

पूरा पढ्नुहाेस्
एनडिसी टोलीले सम्पन्न गर्‍याे नेपाल भ्रमण

काठमाडाैं । भारतलगायत जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको एक प्रतिनिधिमण्डलले भदाै १०...

पूरा पढ्नुहाेस्
नेपाल—भारत सम्बन्ध थप उचाइमा पुर्‍याउनेछौँ : राजदुत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालसँगको भारतको सम्बन्धलाई उचाइमा पुर्‍याउने काम गरिरहेको बताएका छन् । बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि...

पूरा पढ्नुहाेस्
माेदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट

नयाँदिल्ली । नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिइएका प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद...

पूरा पढ्नुहाेस्
भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ...

पूरा पढ्नुहाेस्
भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुल्याे

काठमाडाैं । भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ । गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो । बिग्रिएको रेलको ट्रयाक पुनर्निमार्ण...

पूरा पढ्नुहाेस्