प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीले आइतबार प्रस्ताव दर्ता गराएका हुन् । प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेकाे बताइएकाे...

पूरा पढ्नुहाेस्