रवि लामिछाने

स्वर्णिम वाग्ले र रमेश खरेललाई सँगै राखेर रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ । अध्यक्ष रवि लामिछानेले शनिबार अपराह्न ४ बजे बसुन्धारास्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरिने सामाजिक

पुरा पढ्नुहोस
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा

पुरा पढ्नुहोस
रवि लामिछानेविरुद्ध युवराज सफल सर्वाेच्च अदालत जाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी प्रकरणमा युवराज सफल सर्वोच्च अदालत जाने भएका छन् । राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएकाले उनले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बताएका

पुरा पढ्नुहोस
राहदानीमा लामिछानेलाई सरकारले उन्मुक्ति दिएपछि युवराज सफलले हाले अख्तियारमा उजुरी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वमन्त्री रवि लामिछानेविरुद्ध राहदानी मुद्दामा सरकारले उन्मुक्ति दिएपछि उजुरीकर्ता युवराज सफलले अख्तियार अनुसन्धान आयाेगमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडाैं र जिल्ला सरकारी वकिलकाे कार्यालयले

पुरा पढ्नुहोस
रवि लामिछानेलाई मुद्दा नचलाउन सरकारी वकिलको प्रस्ताव

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेले झुटो विवरण पेस गरेर पासपोर्ट लिएको घटनामा उनलाई मुद्दा नचलाउन प्रस्ताव गरिएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय सहितको प्रस्ताव उच्च सरकारी वकिलको कार्यालयमा

पुरा पढ्नुहोस
प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने रास्वपाकाे निर्णय

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले आफ्ना मुद्धाहरुलाई अघि बढाउनका लागि

पुरा पढ्नुहोस
रामचन्द्र पौडेललाई मत दिने रास्वपाकाे निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय

पुरा पढ्नुहोस
रवि लामिछाने अनागरिक होइनन् (फैसलाकाे पूर्णपाठसहित)

काठमाडौं । रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएको छ । संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन प्राप्तीको प्रकृयामा नगएको भन्दै उनको सांसद पद खारेज गर्ने फैसला गरेको थियो । तत्कालीन

पुरा पढ्नुहोस
रवि लामिछानेलाई भेट्न पुगे एमाले नेताहरू बसुन्धारा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न एमाले नेताहरू बसुन्धारा पुगेका छन् । रास्वपाका सभापति लामिछानेलाई भेट्न एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायत नेताहरू बसुन्धारास्थित पार्टी

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियाे

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेको रास्वपाले अब गोलो घेरा हटाएर घण्टीमात्रै राखेको हो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै घण्टीमात्रै चुनाव

पुरा पढ्नुहोस