यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकले गरेका निर्णय [निर्णयहरुसहित]

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको...

पूरा पढ्नुहाेस्
नेपाल विद्यार्थी संघकाे प्राण रक्षार्थ खबरदारी भेला सम्पन्न

काठमाडाैं । नेपाल विद्यार्थी संघकाे प्राण रक्षार्थ खबरदारी भेला सम्पन्न भएकाे छ । काठमाडाैंकाे विभिन्न क्याम्पसमा नेपाल विद्यार्थी संघकाे नेतृत्व गरिररहेका अगुवा नेता कार्यकर्ता भेला भई खबरदारी गरेका छन् । लामाे समयदेखि संगठनलाई निष्क्रिय...

पूरा पढ्नुहाेस्
अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा छैनन् : शेखर कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गरेका छन् । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले दुरगामी...

पूरा पढ्नुहाेस्
केन्द्रीय समिति बैठकमा अर्जुननरसिंहकाे ११ बुँदे धारणा, देउवाले एकताको वातावरण नबनाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीमा एकताको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् । जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेस गरेका छन्...

पूरा पढ्नुहाेस्
कांग्रेसको प्रस्तावित वरीयता मस्यौदा : पहिलो नम्बरमा सभापति, १२० मा क्रियाशील सदस्य (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री...

पूरा पढ्नुहाेस्
कांग्रेस केन्द्रीय समिति बैठक : शेखरले गरे सभापति देउवाको आलोचना (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेता कोइरालाले लिखित सम्बोधन गरेका थिए । उनले पार्टी सही तवरले...

पूरा पढ्नुहाेस्
देउवालाई शेखर पक्षका कार्यकर्ताको प्रश्न, भ्रातृसंस्था कांग्रेसलाई आवश्यक छ कि छैन ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा भाग लिन पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्ने क्रम जारी छ । केही बेर अघि मात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति...

पूरा पढ्नुहाेस्
विश्वप्रकाशको प्रश्न : प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कसले ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद् सबन्धी विधेयक दर्ता गरे...

पूरा पढ्नुहाेस्
देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । २१ गते (मंगलबार) दिउँसो एक बजे बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान...

पूरा पढ्नुहाेस्
शेखर कोइरालाको भेलामा को-को सहभागी ? (फोटोफिचर)

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको हो । सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा...

पूरा पढ्नुहाेस्