विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन् । मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम...

पूरा पढ्नुहाेस्
कैलाली ५ मा कांग्रेसबाट आरजु राणा उम्मेदवार

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट डा. आरजु राणा देउवा उम्मेदवार बन्ने भएकी छन् । कांग्रेसको प्रदेश सभा क्षेत्रीय समितिले राणालाई प्रतिनिधि सभाको सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेर...

पूरा पढ्नुहाेस्
कैलाली ४ बाट नैनसिंह महर सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली...

पूरा पढ्नुहाेस्
उम्मेदवार सिफारिसमा पैसा नउठाउनू : कांग्रेस

काठमाडौं । आगमी ४ मंसिरमा हुन गइरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सूचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र...

पूरा पढ्नुहाेस्
प्रधानमन्त्रीसहित कांग्रेस नेताहरू शितल निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शितल निवास पुगेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शितल निवास पुगेका हुन्...

पूरा पढ्नुहाेस्
शेखर काेइराला भन्छन्- १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि १००...

पूरा पढ्नुहाेस्
भदौ २० भित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसकाे निर्देशन

काठमाडाैं । कांग्रेसले चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ । महामन्त्री गगन थापाले भदौ २० गतेभित्र विभिन्न चरणमा छलफल गरेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन् । थापाले पार्टीलाई...

पूरा पढ्नुहाेस्
‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, ७७ जिल्लामा तोकियो केन्द्रीय प्रतिनिधि

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय...

पूरा पढ्नुहाेस्
कांग्रेस नेता गिरिको निधनप्रति वहालवाला र पूर्व प्रधानमन्त्रीहरुले के भने ? 

काठमाडौं । नेपाली कांग्रेसका वौद्धिक नेता तथा सांसद प्रदीप गिरिको शनिबार निधन भएको छ । विभिन्न दलका नेता तथा कार्यकताहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । वहालवाला तथा पूर्व प्रधानमन्त्रीहरुले स्व.गिरीले नेपालको राजनीतिमा दिएको...

पूरा पढ्नुहाेस्
प्रदिप गिरी सच्चा र असल नेता : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दु:ख ब्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् । ‘नेपाली कांग्रेसका नेता...

पूरा पढ्नुहाेस्