हत्या
धनगढी । बैतडीमा मंगलबारदेखि बेपत्ता एक युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ भने अर्की एक युवती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४
पुरा पढ्नुहोसकाठमाडौं । बाबुको हत्या अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । बुबा ५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा बारा जिल्ला बिश्रामपुर गाउँपालिका-५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ
पुरा पढ्नुहोसकाठमाडाैं । सिन्धुपाल्चोकमा नवजात शिशुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेलम्बु गाउँपालिका-५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए । मंगलबार
पुरा पढ्नुहोसनुवाकोट । दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका
पुरा पढ्नुहोसकाठमाडौं । आफ्नै आमाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जय बहादुर तामाङलाई
पुरा पढ्नुहोसकाठमाडौं । बाराको प्रसौनी गाउँपालिका–५, प्रष्टोमा बुधबार एकै परिवारका तीनजना मृत अवस्थामा फेलापरेका छन् । मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी छन् । आफ्नै
पुरा पढ्नुहोसधनगढी । कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । ललिताकी १७ वर्षीय छोरी घाइते छन् । उनीमाथि पनि धारिलो
पुरा पढ्नुहोसउदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपिलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या
पुरा पढ्नुहोससिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो । ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका-१ गोवागाङ गाउँका
पुरा पढ्नुहोसझापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति सवा १० बजे ३५ वर्षीय श्रीमती
पुरा पढ्नुहोस