काठमाडौं महानगरपालिका

बुधबार पनि राेके बन्चरेडाँडाका स्थानीयले फाेहाेरकाे गाडी

काठमाडौं । बन्चरेडाँडाका स्थानीयहरुले बुधबार पनि काठमाडौंबाट फोहोर बोकेर गाडी रोकेका छन् । मंगलबार पनि फोहोर फाल्न नदिएका स्थानीयहरुले बुधबार पनि फोहोर फाल्न अवरोध गरेका हुन् । सोमबार भएको सहमतिमा असन्तुष्ट रहेका स्थानीयहरुले विरोध जनाएर फोहोरको

पुरा पढ्नुहोस
काठमाडौंको फोहोर फाल्न रोकेपछि बन्चरेडाँडाका स्थानीयमाथि प्रहरीको बल प्रयोग

काठमाडाैं । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गरी फोहोर विसर्जनमा अवरोध गरेपछि

पुरा पढ्नुहोस
शौचालय सार्वजनिक प्रयोग गर्न दिन इच्छुकले सम्पर्क गर्न महानगरकाे यस्ताे सूचना

काठमाडाैं । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग

पुरा पढ्नुहोस
यी हुन् मेयर बालेनले पहिलो नगरकार्यपालिका बैठकबाट गरेका निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले पहिलो नगरकार्यपालिका बैठकबाट सार्वजनिक सरोकारका विषयमा केही निर्णय गरेका छन् । फोहोरमैला व्यवस्थापन गर्ने, होटेल रेस्टुँराका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने, महानगरको गुनासो लिन

पुरा पढ्नुहोस
मेयरमा निर्वाचित भएपछि बालेनले भने- विजयभन्दा पनि कामकाे सुरुवात हाे

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिबद्धता गरेका छन् । मेयरमा निर्वाचित भएपछि सम्बोधन गर्दै शाहले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर

पुरा पढ्नुहोस
परिणाम स्वीकार गरी सिर्जनाले दिइन् बालेनलाई बधाई

काठमाडौं । काठमाडौं महानगरमा मेयरकी प्रत्यासी सिर्जना सिंहले नगरवासीले दिएको मतलाई हार्दिकता पूर्वक स्वीकार गरेकाे बताएकी छिन् । ‘वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले

पुरा पढ्नुहोस
काठमाडाैं मतगणना : कति छ उपमेयर सुनिता डंगाेलकाे मत ?

काठमाडौं । पछिल्लाे अपडेट अनुसार काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले १६ हजार ९२ मत प्राप्त गरेकी छन् । उनले प्राप्त गरेकाे मत निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा १० हजार ९२५

पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिका-१ मा एमाले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले वडाध्यक्ष जितेकाे छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले

पुरा पढ्नुहोस
बालेन शाहमाथि स्थापितको आरोप : मेरो टाउको भएको तस्बिर बनाएर लौरोमा भोट मागियाे (भिडिओ)

काठमाडाैं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि आफ्नो फोटो राखेर लौरोमा भोट मागेकाे आरोप लगाएका छन् । नयाँ बानेश्वरस्थित अल्फाबिटामा आयाेजित एक कार्यक्रममा उनले यस्ताे आराेप

पुरा पढ्नुहोस
मन्त्रालयकाे दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेकाे हुँ : केशव स्थापित

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा

पुरा पढ्नुहोस