दुर्घटना

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएकाे हाे । मंगलबार बिहान

पुरा पढ्नुहोस
कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत

प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबै

पुरा पढ्नुहोस
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार शुभकालिका गाउँपालिका–६ चिसापानी स्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटना हुदाँ तीन जनाको

पुरा पढ्नुहोस
खुर्कोटस्थित सुनकोशी नदीमा खसेकाे सरकारी गाडी फेला, २ जनाकाे शव पनि भेटियाे

काठमाडाैं । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खुर्कोट नजिकै सुनकोशी नदीमा खसेकाे सरकारी गाडी फेला परेकाे छ । काठमाडौँबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको सरकारी गाडी गएकाे शुक्रबार बिहान साढे ११ बजे हाइवेबाट करिब ७० मिटर तल खसेको

पुरा पढ्नुहोस
मुग्लिनमा बस दुर्घटना, ३२ जना घाइते

काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका

पुरा पढ्नुहोस
रास्वपा महामन्त्री मुकुल ढकालका चालक प्रहरी नियन्त्रणमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार छतबाट

पुरा पढ्नुहोस
धौलागिरी बेसक्याम्पमा दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सकुशल

काठमाडाैं । म्याग्दीको धौलागिरी बेसक्याम्पमा दुर्घटना भएको हेलि एभरेस्टकी पाइलट सकुशल रहेको खुलेको छ । धवलागिरी गाउँपालिका-४ स्थित बेसक्याम्पमा आज बिहान दुर्घटना भएको हेलिकप्टरकी पाइलट प्रिया अधिकारी सुरक्षित रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले

पुरा पढ्नुहोस
काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने

पुरा पढ्नुहोस
नेपालकाे सीमानजिक ठूलीगाडमा बसले किचेर ५ जनाको मृत्यु

कञ्चनपुर । सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा बिहीबार बसले किचेर ५ जनाको मृत्यु भएको छ । यस्तै, ८ जना घाइते भएका छन् । दुर्घटनाको पूर्ण विवरण आएको छैन । प्राप्त जानकारीअनुसार बसले सडकमा भएका यात्रुहरुलाई किचेको

पुरा पढ्नुहोस
ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा मृत्यु

काठमाडाैं । दैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक बुधबार बिहान नेपालगन्जबाट दैलेखका लागि

पुरा पढ्नुहोस