रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा

पुरा पढ्नुहोस
सरकारबाट बाहिरिने रास्वपाकाे निर्णय, सरकारलाई दिएकाे समर्थन कायम राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले कठोर निर्णय लिएको हो । आज पार्टी

पुरा पढ्नुहोस
सत्ता साझेदार दललाई रवि लामिछानेकाे पटक-पटककाे धम्की !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता साझेदार दलहरुलाई धम्की दिएका छन् । आफू गृहमन्त्रालयमा फर्कने प्रयास असफल भएपछि उनले आज पार्टीको बैठकबाट ठोस् निर्णय लिने चेतावनी दिएका हुन् । सभापति लामिछानेले सरकारबारे

पुरा पढ्नुहोस
पार्टीकाे बैठकअघि रास्वपा सभापति रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडाैं । पार्टी बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई दिएको समय सकिएपछि रास्वपाकाे आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । शनिबार राति साढे ८ बजे आकस्मिक रुपमा बैठक बसेकाे हाे । रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय

पुरा पढ्नुहोस
रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाह प्रयास

बाँके । नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह

पुरा पढ्नुहोस
रविले बाेलाए आकस्मिक बैठक, रास्वपा सरकारबाट बाहिरिने तयारी

काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ । त्यस विषयमा निर्णय लिन बिहीबार साँढे चार बजे बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय बसुन्धारामा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमम

पुरा पढ्नुहोस
रवि लामिछानेले भने – माैनता आजसम्म मात्र हाे, म अभिमन्यु हाेइन

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नाे माैनता आजसम्मका लागिमात्र भएकाे बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमा एक पाेस्ट लेखेर अब आफूलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला,

पुरा पढ्नुहोस
रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसदलाई

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराएका हुन् । सभामुख घिमिरेले भने–

पुरा पढ्नुहोस
रास्वपाले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने ! काे-काे बन्नेछन् मन्त्री ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । रास्वपा स्रोतको अनुसार उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो । रास्वपा सभापति रवि

पुरा पढ्नुहोस