घट्याे सुनकाे भाउ, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेपछि छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ । महासंघका अनुसार बुधबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१