
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ।
पार्टी स्थापनाको दिनको अवसरमा पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा यस अहिले फूटको संघारमा रहँदा बचाउनको निम्ती स्थापना दिवस मनाउन लागिएको जानकारहरु बताँउछन् ।