काठमाडौं । नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका चुँडामणि जंगली नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
आज एमाले संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।