बारा- २ काे मतगणना ११ बजेदेखि

काठमाडाैं । बारा क्षेत्र नम्बर २ को मतगणना थाल्न कलैयामा सोमबार बिहान बसेको सर्वदलीय बैठक सकिएको छ ।

सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको छ ।

चितवन २ मा पनि अहिले बिहान सर्वदलीय बैठक बसेपछि मतगणना थाल्ने तयारी भएको छ । तनहुँमा भने मतगणना भइरहेकाे छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७