राष्ट्रपति अस्वस्थ रहँदारहँदै नीति तथा कार्यक्रम वाचन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नीति तथा कार्यक्रम वाचन गर्दा अस्वस्थ्य देखिएका छन् । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको वाचन सुरु गरेका छन् ।

उनको आवाज कापिँरहेको र भासिएको सुनिन्छ । अनुहार मलिन छ । राष्ट्रपति संसदमा प्रवेश गर्दा उनको स्वास्थ्यमा अझै पूर्ण सुधार नभएको देखिएको छ । क्षणक्षणमा कासिँरहेका छन् । आसन बस्न, उठनपनि सुरक्षाकर्मीको आवश्यक पर्दछ ।

उनी केहिदिन अघि भारतमा गएर स्वास्थोपचार गरेर फकिएका हुन् ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७