• २०८३ असार १३
  • 2026 June 27, Saturday

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित गरेको छ ।

गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहमुतले पारित भएको छ।