• २०८३ असार १३
  • 2026 June 27, Saturday

सिके राउतले भेटे भाजपाका विदेश विभाग प्रमुखलाई

जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेका छन्।

शनिबार जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेटेका हुन्। राउत भारत भ्रमणका लागि शनिबार गएका हुन्।

उनी तीन दिनपछि फर्किनेछन्।