• २०८३ असार १४
  • 2026 June 28, Sunday

बजेट बहुमतबाट पारित : पक्षमा १४७ मत, विपक्षमा १०८ मत

काठमाडौं । प्रतनिधिसभाबाट बजेट बहुमत पारित भएको छ । बजेटको पक्षमा मत १४७ आयो । विपक्षमा १०८ मत पर्‍यो । सांसद तटस्थ रहे । २५५ सांसद उपस्थित थिए ।