अश्लील भिडिओ बनाउँदा १९ वर्षीया युवती पक्राउ, मासिक आम्दानी सुनेर बन्नुहुन्छ चकित !

प्रहरीले यौनजन्य भिडिओ उत्पादन र सामाजिक सञ्जालमार्फत बिक्री गरेको आरोपमा १९ वर्षीया कानफरावी नामकी युवतीलाई पक्राउ गरेको छ।
ती युवतीले सामाजिक सञ्जालमा यौन भिडियोहरू उत्पादन र बिक्री गर्ने गर्दथिन् । थाइल्याण्डकी ती युवतिले धेरै अगाडी देखी यस्तो हर्कत गर्दै आइरहेकी रहेछिन् ।

१९ वर्षीया ती युवतीले थाइ प्रहरीलाई आफूले सदस्यता शुल्कबाट प्रति महिना ७० हजारदेखि ९० हजार भाटसम्म कमाएको बयान दिएकी छन्।

‘जिन्जिया’ नामक एक्स प्रयोगकर्ता मार्फत अश्लील भिडिओहरू पोस्ट गर्ने र त्यसको लिंक अर्को अकाउण्टमा पनि सेयर गर्ने गरेको अनुसन्धानबाट खुल्न गएको छ। नोन्थाबुरीमा साइबर अपराध अनुसन्धान ब्यूरो (CCIB) ले छापा मारेर उनलाई पक्राउ गरेको हो।

प्रहरीसँगको बयानमा कानफरावीले आफैंले भिडिओहरू उत्पादन गर्ने, विभिन्न एक्स अकाउण्टहरूबाट पोस्ट गर्ने, अनि गोप्य ग्रुपमार्फत बिक्री गर्ने स्वीकार गरेकी छन् ।युवतीका अनुसार उनको सेक्स टेपहरूले धेरै फलोअरहरू तान्न सफल भएको थियो ।

उनका अनुसार, सब्सक्रिप्सन शुल्कबाट मात्र उनले मासिक ७०–९० हजार भाटसम्म कमाउने गर्थिन्। चार वर्षदेखि अश्लील क्लिप उत्पादन र वितरणमा सक्रिय रहिएकी उनी अहिले हिरासतमा छन् र थप अनुसन्धान भइरहेको छ।

यस्तो डिजिटल अपराध थाइल्याण्डमा दिनप्रतिदिन गम्भीर बन्दै गएको प्रहरीको टिप्पणी छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१