• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रौतहट- ४ मा रास्वपाका पौडेल अगाडि, ऋषि धमलाको केवल ६ मत !

काठमाडौँ । रौतहट- ४ मा उम्मेदवार बनेका पत्रकार ऋषि धमला धेरै पछि परेका छन् ।

प्राप्त पछिल्लो मत गणनाको अपडेट अनुसार धमलाले केवल ६ मत प्राप्त गरेका छन् । उनी आम जनता पार्टीबाट उम्मेदवार बनेका थिए ।

यस क्षेत्रमा रास्वपाका गणेश पौडेलले १९०८ मत प्राप्त गरेर अगाडि छन् । त्यस्तै, काँग्रेसका देवप्रसाद तिमल्सेनाले ५३६, नेकपाका राम कुमार भट्टराईले ३७८ मत प्राप्त गरेका छन् ।